१३ बैशाख, २०७६ |
काठमाडौं, १३ वैशाख ।
राजधानीको मुटुमा अवस्थित सार्वजनिक खुला स्थान टुँडिखेल अर्थात् खुलामञ्च अतिक्रमण गरेर धमाधम व्यावसायिक प्रयोजनका सटर निर्माण भइरहे पनि त्यसलाई रोक्न सम्बन्धित निकायले चासो दिएको छैन ।
सम्बन्धित वडा कार्यालयले यसबारे थाहै नभएको जवाफ दिने गरेको छ । अनुमति नै नदिइएको बताउने महानगरपालिकाले पनि खुल...बाँकी
१३ बैशाख, २०७६ |
काठमाडौं, १३ वैशाख ।
इरानबाट कच्चा तेल आयात गर्ने विषयमा कुनै पनि मुलुकलाई छुट नदिइने ‘फैसला’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिसकेका छन् ।
अमेरिकाको यो ‘फैसला’ ले भारत र चीनलाई सर्वाधिक असर पर्ने देखिएको छ । यसबाट भारतमा कच्चा तेलको लागत ३ देखि ५ प्रतिशतसम्म बढ्ने आँकलन गरिएको छ । यसले महँगी बढ्ने र भारतीय र...बाँकी
१३ बैशाख, २०७६ |
भद्रपुर, १३ वैशाख ।
भारतीय नागरिकलाई झापामा नेपाली नागरिकता बनाइदिन लागेको घटना सार्वजनिक भएको छ । कचनकवल गाउँपालिका– २, का बमबहादुर गुरुङ र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो ‘जेठो छोरा’ बनाएर भारतीय नागरिक भुपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागको घटना बाहिर आएको हो ।
आवश्यक कागजात पूरा गरी बमबहादुरले आफ्न...बाँकी
१३ बैशाख, २०७६ |
काठमाडौं, १३ वैशाख ।
पार्टी एकीकरण भएको एघार महिनापछि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाए पनि जनवर्गीय संगठन र केन्द्रीय विभागहरुको एकताको गाँठो भने अझै फुकाउन सकेको छैन ।
सचिवालय बैठकले छिट्टै टुंगो लगाउने भनेको जनवर्गीय संगठनको एकताका बारेमा छलफल नै अगाडि बढ्न सके...बाँकी
१३ बैशाख, २०७६ |
पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलले आफ्नै पार्टीका बहालवाला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल (फेसबुक) मार्फत् कटाक्ष गरेका छन् ।
वैशाख ११ र १२ मा भक्तपुरको बोडेमा सार्वजनिक विद्यालय सुधारका लागि आयोजना गरिएका राष्ट्रिय सम्मेलन उपलब्धिहीन भएको आरोप अ...बाँकी
१२ बैशाख, २०७६ |
काठमाडौं, १२ वैशाख ।
पछिल्लो चार महिनाको बीचमा दैनिक उपभोग्य तरकारीको भाऊ २१७ प्रतिशतसम्म महँगो भएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा माघको दोस्रो साता र वैशाख दोस्रो साताको तुलनात्मक मूल्य हेर्दा यस्तो पाइएको हो ।
उपत्यकावासीको माग अनुसार तरकारी आपूर्ति हुन नसक्नु र आएको पनि छिट्टै कुहिने र बिग्रने गरेकोले भ...बाँकी
१२ बैशाख, २०७६ |
काठमाडौं, १२ वैशाख ।
आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन् ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार आ.व. २०७४–०७५ मा चिनियाँ जहाजले निगमलाई यो रकम बराबर नोक्सान गराएका हुन् । निगमलाई दुई वटा एमए सिक्स्टी ज...बाँकी
१२ बैशाख, २०७६ |
काठमाडौं, १२ वैशाख ।
०७२ मा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवैशव देखे । अनगिन्ति शवको पहिचान कसरी गर्ने ? यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझाउने भन्ने चुनौती पोस्टमार्टम गर्ने चिकित्सकलाई खडा भयो ।
डा. श्रेष्ठ भन्छन्– ‘दाँतको अवस...बाँकी
१२ बैशाख, २०७६ |
काठमाडौं, १२ वैशाख ।
पटक–पटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायीले भने ‘वैज्ञानिक भाडादर समायोजन नभएको’ भन्दै विरोध गर्दै आएका छन् ।
सरकारले पहिलो पटक २०६५ सालमा वैज्ञानिक भाडादर लागू गरेको थियो । २०६९ सालमा यसैअनुसार पुनः भाडादर समायोजन गरियो । २०६९ सालपछि पनि सार्वजनिक सवारीको दुई पटक भाडा समायोजन भएको छ । तर,...बाँकी
१२ बैशाख, २०७६ |
काठमाडौं, १२ वैशाख ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ ।
अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला बस्न्यातले पर्ती, सरकारी र...बाँकी