१६ बैशाख, २०७६ |
काठमाडौं, १६ वैशाख ।
व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्र गतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तिमा ३ सय ३४ कित्तामा चिरा पारिएको छ ।
जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिव ३० अर्ब ऋण निकालेका छन् । सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानी समेत सं...बाँकी
१६ बैशाख, २०७६ |
काठमाडौं, १६ वैशाख ।
वित्तीय संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतीय एयरलाइन्स जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार ५३ वर्षीय सैलेशकुमार सिंह पछिल्लो तीन वर्षदेखि पेटको क्यान्सरसँग जुधिरहेका थिए ।
पछिल्लो चार महिनामा उनको स्थिति थप खराब भएको थियो । प्रहरीका अनुसार स...बाँकी
१५ बैशाख, २०७६ |
काठमाडौं, १५ वैशाख ।
नेपालमै मोबाइल निर्माण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सम्भाव्यता अध्ययन सुरु गरेको छ । ‘मेक इन नेपाल’ योजनाअन्तर्गत नेपालमै मोबाइल सेट निर्माणको सम्भाव्यता अध्ययन गर्न सरकारको प्राधिकरणमार्फत परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ ।
‘यो मेक इन नेपालअन्तर्गत सरकारका तर्फबाट प्राधिकरणले मोबाइल...बाँकी
१५ बैशाख, २०७६ |
काठमाडौं, १५ वैशाख ।
अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्था (आईएनजीओ) हरुले विभिन्न क्षेत्रमा २३ अर्ब बराबरको रकम खर्चेर कार्यक्रम सञ्चालन गरे पनि देश र जनताको हितमा तात्त्विक उपलब्धि नभएको पाइएको छ ।
२३ देशका ९८ गैरसरकारी संस्थाले नेपालका विभिन्न क्षेत्रमा २३ अर्ब ६ करोड ७४ लाख रुपयाँका कार्यक्रम स्वीकृत गरे पनि त्...बाँकी
१५ बैशाख, २०७६ |
काठमाडौं, १५ वैशाख ।
सहिदगेटमा प्रयोग गरिएका सिङ्गमरमर (मार्बल) राणाको बैठक कोठाबाट उप्काएर ल्याइएका हुन् । इन्जिनियरद्वारा तयार पारिएको सुरु नक्सामा सहिदगेटमा मार्बल टाँस्नेबारे उल्लेख नै थिएन ।
निर्माण गर्दै जाँदा इन्जिनियरहरूले ‘फिनिसिङ राम्रो गर्नुपर्यो, आकर्षक देखाउन मार्बल टाँस्नुपर्ने भयो’ भनेपछि तत्कालीन ...बाँकी
१५ बैशाख, २०७६ |
काठमाडौं, १५ वैशाख ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी ४ जनाका दरले देशभर २८ जना पदाधिकारी थपिने भएका छन् ।
केन्द्रीय सदस्यको कार्यविभाजनका क्रममा सातै प्रदेशमा सहइन्चार्जको संख्या थप्ने नेकपाको तयारी छ । स...बाँकी
१५ बैशाख, २०७६ |
काठमाडौं, १५ वैशाख ।
‘फेसबुक’ कम्पनीको सेयर मूल्यमा बिहीबार ६ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिसँगै सो कम्पनीका सीईओ मार्क जुकरबर्गको खुद सम्पत्तिमा पनि ४ अर्ब डलरको वृद्धि भएको छ ।
जुकरबर्ग फेसबुकमा बढी (सर्वाधिकार) सेयर भएका व्यक्ति हुन् । ‘ब्लुम्बर्ग बिलिनियर’ सूचीका अनुसार विश्वकै पाँचौं धनी व्यक्ति जुकरबर्ग...बाँकी
१५ बैशाख, २०७६ |
काठमाडौं, १५ वैशाख ।
सोसल मिडियामा एक भिडियो व्यापक रुपले भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् ।
अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु एकापसमा झगडा गरिरहेको देखिएको छ । रिपोर्टहरुका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएक...बाँकी
१३ बैशाख, २०७६ |
काठमाडौं, १३ वैशाख ।
राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीको लागि नौलो विषय होइन । सडक मात्र होइन, राष्ट्रपतिको ‘सम्मान’ का नाममा आकाश समेत खालि गराउँदा दिनभरिका उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तर्राष्ट्रिय गरी कर...बाँकी
१३ बैशाख, २०७६ |
ताप्लेजुङ, १३ वैशाख ।
ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको टुक्रेबाट हु्लाकमार्फत प्रेषित पत्र करिव पाँच सय मिटर टाढाको पुरानो कोप्चे क्षेत्रमा आइपुग्न साढे छ महिना लागेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, अलैंची जोन ताप्लेजुङले कार्यालय स्थापना गरेको जानकारी दिन २०७५ असोज २१ गते पत्रकार मह...बाँकी