७ चैत्र, २०७५ |
काठमाडौं, ७ चैत ।
प्रदेश– २ को सरकारले केन्द्रीय योजनाका रूपमा सञ्चालित ‘सागरनाथ वन परियोजना’ आफ्नो मातहत लैजाने निर्णय गरेपछि केन्द्रीय सरकार र प्रदेश सरकारबीच बेला–बेला देखिने गरेको विवाद फेरि सतहमा आएको छ ।
संविधानको अनुसूचीमा रहेको अधिकारहरूको सूचीमा केन्द्रीय योजना संघ मातहत हुने उल्लेख छ । प्रदेश सरकारका मन्...बाँकी
७ चैत्र, २०७५ |
काठमाडौं, ७ चैत ।
प्रधानमन्त्री केपी शर्मा अोली र ऊर्जामन्त्री वर्षमान पुनले बिहीबार माथिल्लो त्रिशूली– ३ (बी) जलविद्युत् आयोजनाको सेयर किन्ने भएका छन् ।
यसका लागि प्रधानमन्त्री ओलीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डीपी लिमिटेडमा डिम्याट खाता समेत मंगलबार नै खोलिसकेको जनताको जलविद्युत् कार्यक्रम संयोजन समितिका सदस...बाँकी
७ चैत्र, २०७५ |
काठमाडौं, ७ चैत ।
प्रतिनिधिसभाकी सांसद शान्ता चौधरी दुई साताअघि ‘बिदा माग फारम’ बोकेर संसद् सचिवालयमा पुगिन् । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट संसदको सचेतक छिन् । २० चैतसम्म आफ्नो जिम्मेवारी सम्हाल्न नसक्ने भएकाले उनी बिदा माग्दै सचिवालय पुगेकी हुन् ।
सांसद चौधरी दुई सातादेखि दाङस्थित निवासमा बसेर ब...बाँकी
७ चैत्र, २०७५ |
काठमाडौं, ७ चैत ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई सरकारले ‘रोक’ लगाएपछि प्रहरीले आक्रमक ‘अपरेसन’ सुरु गरेको छ ।
नेकपा (विप्लवले) ले पहाडी जिल्लाकेन्द्रित गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रित गर्न मतहतका निकायलाई निर्देशन दिएक...बाँकी
७ चैत्र, २०७५ |
काठमाडौं, ७ चैत ।
शैक्षिक शुल्कका नाममा लाखौं रुपैयाँ असुलेर विद्यार्थी–अभिभावकलाई ठगी गर्ने मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयकै उपकुलपति डा. तीर्थराज खनियाँले संरक्षण दिने गरेका छन् ।
पटक–पटक विद्यार्थी–अभिभावकले उजुरी गर्दा पनि ती कलेजविरुद्ध कारबाही गर्न उनले चासो नदेखाएका हुन् । यसै कारण विद्यार्थीबाट असुल...बाँकी
७ चैत्र, २०७५ |
काठमाडौं, ७ चैत ।
१५ फागुनमा ताप्लेजुङको तारेढुंगा सिस्नेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जानको ज्यान जाने गरी भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिनमा सहभागी हुन फ्रान्सको ‘दुर्घटना जाँच एजेन्सी’ ले पनि चासो व्यक्त गरेको छ ।
हेलिकप्टर दुर्घटनाबारे गठित आयोगलाई हेलिकप्टर निर्माता कम्पनी एयरबस...बाँकी
७ चैत्र, २०७५ |
काठमाडौं, ७ चैत ।
स्थानीय तहका ‘जनप्रतिनिधि’ ले गैरकानुनी रूपमा कर्मचारीको तलब वृद्धि र बढुवा गरेका छन् ।
ललितपुर महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका तथा बैतडी र कञ्चनपुर जिल्लाका नगरपालिकाले ‘कर्मचारी रिझाउन’ तलब स्केल र तह वृद्धि गरेका हुन् । विद्यमान कानुनअनुसार जनप्रतिनिध...बाँकी
७ चैत्र, २०७५ |
काठमाडौं, ७ चैत ।
पञ्जाव नेसनल बैंकको दुई अर्ब डलर घोटाला गरेको आरोपमा भारतीय हीरा व्यापारी नीरव मोदी लण्डनमा पक्राउ परेका छन् ।
मोदीलाई लण्डन प्रहरीले होल्बोर्न क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो । बुधबार वेस्टमिनिस्टर अदालतमा पेस गरिएकामा उनको धरौटी माग अस्वीकार गरिएको छ ।
उनलाई अब ९ दिन हिरासतमा राखिनेछ भने ...बाँकी
६ चैत्र, २०७५ |
काठमाडौं, ६ चैत ।
चिकित्सकहरूले बर्ड फ्लुका कारण कुखुराको मासु खान हिच्किचाउनु नपर्ने बताएका छन् ।
राम्ररी पकाएको मासु खाँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दाबी छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालले यत्पादकलाई भन्दा मासु खाने उपभोक्ताका लागि तुलन...बाँकी
६ चैत्र, २०७५ |
काठमाडौं, ६ चैत ।
नेपाली सेनाभित्र हुने अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने भएकाले पूर्वाधार निर्माणका ठूला आयोजनाको ठेक्का सेनालाई दिने प्रवृत्ति बढ्दै गएको छ ।
पछिल्लो समय मेलम्ची आयोजनाको बाँकी काम र चुरे क्षेत्र संरक्षणको जिम्मा समेत सेनालाई दिनेबारे सरकारीस्तरमा छलफल सुरु भएको छ ...बाँकी