९ चैत्र, २०७५ |
धादिङ, ९ चैत ।
पृथ्वी राजमार्गस्थित गजुरी गाउँपालिका– १, गजुरी बजारबाट धादिङ प्रहरीले शुक्रबार बिहान १ सय ६४ किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत उत्तरप्रदेश मरेठ जिल्ला मरेठसिटी लिसारी गेटथाना बस्ने २३ वर्षीय मौ महताव छन् । काठमाडौंमा सामान छाडेर भारतको उत्तरप्रदेश जाँदै गरेको यूपी १...बाँकी
९ चैत्र, २०७५ |
काठमाडौं, ९ चैत ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार भैरहवा पुगेर पार्टीको स्थानीय तहको एकता ‘आकस्मिक रूपमा हुने’ अभिव्यक्ति दिए ।
चुनावी गठबन्धन र एकता घोषणा भए जसरी नै ‘आकस्मिक रूपमा’ तल्लो तहमा पनि हुने एकता हुने ओलीको भनाइ थियो । एकता कहिले टुंगिन्छ भन्ने कुनै ठोस समयसीमा भने छैन । १०...बाँकी
९ चैत्र, २०७५ |
काठमाडौं, ९ चैत ।
राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीसिंह पुरीबीच गोप्य रुपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ ।
मधेसलाई केन्द्रविन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएको भेटप्रति परर...बाँकी
९ चैत्र, २०७५ |
काठमाडौं, ९ चैत ।
सरकारद्वारा हालै ‘प्रतिबन्ध’ लगाइएको भनिएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्राउ परेमा उनीमाथि प्रचलित कानुनअनुसार जन्मकैदको सजाय हुने प्रचार गरिन थालेको छ ।
फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि ‘प्रतिबन्ध’ लगाउँदै उनका सबै गतिधिधि नियन्त्रणमा ...बाँकी
८ चैत्र, २०७५ |
काठमाडौं, ८ चैत ।
काठमाडौंका १० स्थानमा ट्राफिक लाइट जडान गर्ने कामले तीव्रता पाएको छ । सडक विभागले १० स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो ।
सडक विभागले बागबजार, पद्मोदोय मोड, सिंहदरबार, तीनकुनेका तीन ठाउँ, कालिमाटीका दुई ठाउँ, पुरानो बानेश्वर, गौशला र मित्रपार्कमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको ...बाँकी
८ चैत्र, २०७५ |
काठमाडौं, ८ चैत ।
‘सुकुम्बासी’ र ‘अव्यवस्थित बसोवास गर्ने’ का नाममा जग्गा वितरण गर्दा विगतमा विवाद आएको जान्दाजान्दै सरकारले फेरि जग्गा बाँड्ने तयारी गरेको छ ।
राजनीतिक पार्टीले विगतमा पटक–पटक सुकुम्बासीका नाममा आफ्ना कार्यकर्तालाई जग्गा बाँड्दा विवाद आएको थियो । अहिले विवाद आउन नदिन सरकारले कानुन संशोधन गरेर जग्ग...बाँकी
८ चैत्र, २०७५ |
काठमाडौं, ८ चैत ।
विश्वप्रशिद्ध ‘अनलाइन सर्च इन्जिन’ गुगलसँग प्रतिस्पर्धामा रहेका अरु ‘सर्च इन्जिन’ का विज्ञापनदाताहरुलाई ‘ब्लक’ गरेकामा युरोपेली संघको एक आयोगले गुगलमाथि १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ ।
यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई लिएर लगाइएको हो । गुगलमाथि प्रतिस्पर्धा निय...बाँकी
८ चैत्र, २०७५ |
काठमाडौं, ८ चैत ।
आसन्न ‘लगानी सम्मेलन’ मा औद्योगिक पूर्वाधारका क्षेत्रका तीन वटा महत्त्वपूर्ण आयोजना लगानीकर्ता समक्ष पेस गरिने भएका छन् ।
लगानी बोर्डको कार्यालयले बाँकेको नौबस्ता, रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र र बाराको सिमरामा विशेष आर्थिक क्षेत्र निर्माण (सेज) को प्रस्ताव तयार पारेको छ । अर्थतन्त्रमा आया...बाँकी
८ चैत्र, २०७५ |
काठमाडौं, ८ चैत ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक एजेन्डा नभएका कारण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘समूह’ का पछाडि जनमत नदेखिएको दावी गरेका छन् ।
दुम्कौलीमा बिहीबार गुरुप्रसाद गौतम स्मृति प्रतिष्ठानको साधारणसभामा उनले भने– ‘सरकारले सम्बोधन गर्न नसकेका कारण केही साथी त्यता लागे...बाँकी
८ चैत्र, २०७५ |
रुपन्देही, ८ चैत ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहीले राष्ट्रिय वाणिज्य बैंकको भवन ‘कब्जा गरेर’ प्रयोग गर्दै आएको पार्टी कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुटवलको पाल्पा रोडस्थित ‘रातो घर’ नामले चिनिएको नेकपाको कार्यालयमा नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैकका कर्मचारी पुगेर पार्टी कार्य...बाँकी