newskoseli.Com

काठमाडौंका १० ठाउँमा ट्राफिक लाइट थपिँदै (कहाँ–कहाँ थपिँदैछन् ?)

काठमाडौंका १० स्थानमा ट्राफिक लाइट जडान गर्ने कामले तीव्रता पाएको छ । सडक विभागले १० स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो ।

सडक विभागले बागबजार, पद्मोदोय मोड, सिंहदरबार, तीनकुनेका तीन ठाउँ, कालिमाटीका दुई ठाउँ, पुरानो बानेश्वर, गौशला र मित्रपार्कमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको छ । ९७ लाख रुपैयाँको लगानीमा दस स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढेको सडक विभागले बताएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर