१३ चैत्र, २०७५ |
काठमाडौं, १३ चैत ।
सरकारी सुरक्षा–संयन्त्र र सरकारद्वारा ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टीबीच दोहोरो गोली हानाहान सुरु भएको दुवै पक्षले पहिलो पटक स्वीकार गर्दै पुष्टि गरेका छन् । यसबाट नेपालमा अब फेरि सशस्त्र द्वन्द्वको अर्को अध्याय सुरु हुन पुगेको छ ।
प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस...बाँकी
१३ चैत्र, २०७५ |
काठमाडौं, १३ चैत ।
व्यवसायी अजेयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यावहारिक समस्या भएको पत्र बैंकहरुले नेपाल राष्ट्रबैंकलाई पठाएका छन् ।
राष्ट्र बैंकले बैंक खातामा रहेको सुमार्गीको रकम पूर्ववत् अवस्थामा ल्याउन बारम्बार निर्देशन दिएपछि रकम फिर्ता ल्याउन व्यावहारिक समस्या भएको...बाँकी
१३ चैत्र, २०७५ |
राजविराज, १३ चैत ।
१४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती भएकी छन् । पेटको तल्लो भागमा पीडा भएको बताएपछि आमाले उनलाई डाक्टर कहाँ पुर्याएकी थिइन् । भिडियो एक्स–रे गर्दा गर्भ बसेको देखिएपछि उनको परिवार चिन्तामा परेको छ ।
मजदुरीमा जाने गरेकी आमाले छोरी बलात्कृत भइरहेको ढिलो मात्र थाहा पाएकी थिइन् । बालिकालाई थप स्वास्...बाँकी
१२ चैत्र, २०७५ |
काठमाडौं, १२ चैत ।
कर्णाली प्रदेश सरकारका मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अटेर गरेका छन् ।
कर्णाली–रारा पर्यटन वर्षको उदघाटन खर्चमा अनियमितता भएको भन्दै अख्यितयारले प्रदेश सरकार र मन्त्रालयलाई खर्चको विवरण बुझाउन पत्र काटेको थियो । तर, अख्तियारले दिएको समयसीमा घर्कदासम्म मन्त्रालयले खर्च विवरण बुझाए...बाँकी
१२ चैत्र, २०७५ |
काठमाडौं, १२ चैत ।
आफूलाई गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने गौर– १, रौतहटका ५७ वर्षीय सत्येन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई तारकेश्वर नगरपालिका, पाँचपानेस्थित एक रिसोर्टबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उन...बाँकी
१२ चैत्र, २०७५ |
काठमाडौं, १२ चैत ।
रोजगारीका लागि नेपाली श्रमिकलाई जापान पठाउने विषयमा सोमबार नेपाल र जापानबीच समझदारी भएको छ ।
श्रमिकलाई जापान पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि अब नेपाली युवा कामका लागि राम्रो गन्तव्यमा जान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा सोही मन्त्राल...बाँकी
१२ चैत्र, २०७५ |
काठमाडौं, १२ चैत ।
सरकाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई ‘प्रतिबन्ध’ लगाएको छ । तर, उसलाई हेर्ने दृष्टिकोणमा सत्तारुढ दलभित्र मात्र होइन, सरकारमा सहभागी मन्त्रीहरुबीच पनि मतभेद देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच नै विप्लव नेतृत...बाँकी
१२ चैत्र, २०७५ |
काँकरभिट्टा, १२ चैत ।
मेचीनगर नगरपालिका, झापाका दुई पेट्रोल पम्पमा दिनहुँ भारतीय ट्रक र कारको लाइन छुट्दैन । एक किलोमिटर पारिका भारतीय पम्प भने सुनसान हुन्छन् । त्यहाँका कर्मचारी पम्पको सटर खोल्दै र बन्द गर्दै दिन बिताउँछन् ।
नजिकै नेपालका प्रनिक आयल स्टोर्स र नन्दा ट्रेडिङ कम्पनीमा भने इन्धन (तेल) हालिदिने कर्मचारी ट...बाँकी
१२ चैत्र, २०७५ |
काठमाडौं, १२ चैत ।
चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आ.व. ०७५–०७६ को पहिलो ८ महिनासम्म देशको कूल ऋण दायित्व ९ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ ।
कूल जनसंख्या ३ करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस अवधिसम्म प्र...बाँकी
११ चैत्र, २०७५ |
काठमाडौं, ११ चैत ।
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति दोहोरो रणनीति अख्तियार गरेको छ ।
विप्लव नेकपालाई सके ‘फकाएर’ र नसके ‘तर्साएर’ भए पनि ‘काबुमा ल्याउने’ रणनीतिमा सरकार जुटेको छ । सरकारले फागुन २८ मा विप्लव नेकपामाथि ‘प्रतिबन्ध’ नै लगाइसकेको छ । विप्लव नेकपालाई ‘आपराधिक तथा व...बाँकी