newskoseli.Com

पकाएर खाएमा ‘बर्ड फ्लु नसर्ने’ : खानेलाईभन्दा कामदारलाई जोखिम

फाइल तस्बिर

चिकित्सकहरूले बर्ड फ्लुका कारण कुखुराको मासु खान हिच्किचाउनु नपर्ने बताएका छन् ।

राम्ररी पकाएको मासु खाँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दाबी छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालले यत्पादकलाई भन्दा मासु खाने उपभोक्ताका लागि तुलनात्मक रुपमा सुरक्षित रहेको बताए । ‘काँचो मासु खानु हुँदैन, पकाएर खानुपर्छ, पकाएर खाँदा बर्ड फ्लुको जोखिम हुँदैन’– उनले भने ।

मासु उपभोग गर्नेभन्दा पशुपन्छीको स्याहारसुसार गर्ने किसान र कामदारको स्वास्थ्य जोखिममा छ । उनीहरुमा बर्ड फ्लु को संक्रमण हुने जोखिम रहेकाले सजग हुन चिकित्सकले सल्लाह दिएको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर