newskoseli.Com

आज पनि यस्तो बाध्यताः ‘बिहे नहुने डर’ ले छोरीको पढाइ रोकिँदै…

‘मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ कचनकवल– ६, झापाकी गुलेरुन बेगम सम्झिन्छिन्– ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे ।’ त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ । ‘छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो तर अब त छोराहरूभन्दा छोरीहरू बढी पढ्न थालिसकेका छन्’– उनी भन्छिन् । गुलेरुन...बाँकी

सामाजिक सञ्जालमा ‘जथाभावी’ लेख्ने गर्नुभएको छ ? १५ लाख जरिवानासहित ५ वर्ष जेल पर्नुहोला है !

समाजिक सञ्जाल (फेसबुक, ट्विटर, भाइबर, इन्स्ट्राग्रामलगायत) लाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरको छ । यसअघि सञ्जाल नियमन गर्ने कानुन नहुँदा जथाभावी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार एेनअनुसार कारबाही चलाउँदै आएको थियो । तर, सरकारले बुधबार संसद सचिवालमा दर्ता गराएको ‘सूचना प्रविधि सम्बन...बाँकी

‘बेरोजगार भत्ता’ को हौवा : क–कसले पाउँछन् ? पाउने प्रक्रिया के–के हुन् ?

जनतामा उत्साह जगाउने र आशा जीवित राख्ने हदसम्म ठीकै मानिए पनि केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सस्ताे लोकप्रियताका तर जनतालाई फाइदाभन्दा बोझ बढी हुने अनि यथार्थताभन्दा भ्रम बढी हुने कार्यक्रमहरुको व्यापक चर्चा चलाइरहेको छ । ‘नयाँ युगको सुरुआत’ भन्दै केही अघि निकै ठूलो तामझाम र होहल्लाका स...बाँकी

धमाधम खोसिँदै पूर्वमन्त्री र पूर्वआर्इजीपीका अंगरक्षक

मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई नेपाल प्रहरीले फिर्ता बोलाएको छ । ‘विशिष्ट व्यक्ति’ सुरक्षा कार्यविधि विपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कायालयले फिर्ता बोलाएर नियमित ड्युटीमा खटाएको हो । प्रहरी प्रधान कार्यालय स...बाँकी

जसले मेसिनबाट गाई दुहुन्छन्, दूध बेचेरै महिनामा २२ लाख कमाउँछन् !

गोरखको पालुङटार नगरपालिका, च्याङ्लीका गाईपालक राजेन्द्रराज पन्तले दूध बेचेरै मासिक २२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । दुई दशकदेखि व्यावसायिक रुपमा गाईपालन गर्दै आएका पन्तको कामधेनु गाईपालन केन्द्रमा हाल होलिस्टाइन, जर्सीलगायत विभिन्न जातका ३ सय ६० वटा गाई छन्, जसमध्ये १ सय ३० वटा त दुहुना नै...बाँकी

मानवतस्करीको केन्द्र नै बनेको हो नेपाल ?

मानवतस्करीमा संलग्न अफगान गिरोहले नेपाललाई युरोपसम्म मानवतस्करीको ‘ट्रान्जिट’ बनाएको तथ्य फेला परेको छ । इरान, टर्की, दुबई, मलेसियामा बसेर तस्करहरुले इरानीलाई नेपाल ल्याई राहदानी फेरेर युरोपेली देशमा पठाउने गरेको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानले टर्कीको इस्तानबुलबाट उनीहरुले विश्वभर मानवतस्कर...बाँकी

‘कालो सूची’ मा मलेसिया र खाडीका ६७ रोजगारदाता कम्पनी

रोजगारका क्रममा पुगेका श्रकिमलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदाता कम्पनीलाई सरकारले ‘कालो सूची’ मा राखेको छ । कालोसूचीमा राखिएका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन वैदेशिक रोजगार विभागले म्यानपावरलाई आग्रह समेत गरेको छ । कालो सूचीमा परेका रोजगारदातालाई कालो सूचीबाट हटाउने निर्णय...बाँकी

औषधि प्रयोग गर्दै हुनुहुन्छ ? यी कुरामा सावधान रहनोस् !

सामान्य बिरामी हुँदा समेत औषधि प्रयोग गरिहाल्ने कतिपयको बानी हुन्छ । तर, रुघा–खोकीलगायतका कतिपय रोग औषधि नखाई पनि निको हुन सक्छन् । डाक्टरको सल्लाहबिना खाइएका औषधिले ‘साइड–इफेक्ट’ समेत गर्ने भएकाले सचेत हुनु आवश्यक छ । औषधि प्रयोग गर्दा यी सावधानी अपनाऔं– सधैं डाक्टरले लेखेको औषधि मात्र प्रय...बाँकी

वर्षमा सयभन्दा घटी कामदार पठाए म्यानपावर कम्पनी स्वतः खारेज

एक वर्षमा सय जनाभन्दा कम कामदार पठाउने वैदेशिक रोजगार कम्पनी स्वतः खारेज हुने भएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले सोमबार सर्वसम्मत पारित गरेको ‘केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक’ मा यस्तो व्यवस्था गरिएको हो । संशोधन विधेयकमा ‘नेपाल वैदेशिक रोजगार ऐन, २०६४’ को प्रावध...बाँकी

पर्यटन विकासको ६३ लाखबाट मासु–भात र रक्सीको मस्ती

धरान उपमहानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकमको बजेट ‘जनप्रतिनिधि’ र कर्मचारीले मदिरा सेवन र मासु–भातमा ‘स्वाहा’ बनाएका छन् । धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनुपर्ने बजेट ‘जनप्रतिनिधि’ र कर्मचारीको मिलेमतोमा यसरी दुरुपयोग गरेका हुन् । उनीहरुले ६३ लाख २५ हजार ३ सय ७० र...बाँकी