newskoseli.Com

कहाँ गए यी बालबालिका ? १ वर्षमा २ हजार ३ सयभन्दा बढी बेपत्ता !

मुलुकभरबाट १ वर्षमा २ हजार ३ सयभन्दा बढी बालबालिका बेपत्ता भएको प्रतिवेदन सार्वजनिक भएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रमा उपत्यकालगायत सातै प्रदेशबाट संकलित तथ्यांकले यस्तो अवस्था देखाएको हो । चालू आ.व. मा उपत्यकालगायत सातै प्रदेशमा २ हजार ३ सय ३० बालबालिका हराएको सूचना संकलन भएको केन्द्रका...बाँकी

प्रधानमन्त्री ओलीलाई प्रचण्डको ‘दबाब’ : ‘द्वन्द्वकालीन मुद्दा’ छिटो टुंग्याऔं !

‘द्वन्द्वकालीन’ मुद्दाले अप्ठ्यारोमा पार्ने जोखिम देखेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो विषय छिटो टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका छन् । सत्यनिरुपण तथा मेलमिलापको काममा अपेक्षित प्रगति नभएको र यो विषयमा अन्तर्राष्ट्रिय समुदायले बोल्न थालेको उल्लेख गर्दै दाहालल...बाँकी

‘सेल’ मा किनेको औंठीले यसरी बनायो करोडपति !

३० वर्षअगाडि एक महिलाले एउटा औंठी किनेकी थिइन् । त्यतिबेला कुनै दिन त्यही औंठीले नै उनी करोडपति बन्नेछिन् भन्ने उनलाई थाहा थिएन । वास्तवमा डेब्रा नामकी ती महिलाले एक ‘सेल’ बाट १० पाउन्डमा उक्त औंठी किनेकी थिइन् । काँचको औंठी ठानेर उनले १५ वर्षेदेखि लगाएकी पनि थिइनन् । तर, आवश्यक परेर जब उनी त्यसल...बाँकी

असई बनाइदिन्छु भन्दै ५ लाखको ‘डिल’, ७० हजारमै कर्‍याप्प

नेपाल प्रहरीको असर्इ बनाइदिन्छु भन्दै घुस लिने तारकेश्वर काभ्रेस्थली– २ का नवराज भण्डारी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार काभ्रेस्थलीबाटै पक्राउ गरेको हो । भण्डारीले धनुषाका उदयकान्त साहलाई प्रहरीको असर्इ बनाइदिन्छु भन्दै उनीसँग ७० हजार रुपै...बाँकी

रातारात किन हटाइए भृकुटीमण्डपका पसल ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गरी अनियमितता गरेको भन्दै गएको सोमबार पूर्व समाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो । विषेश अदालतम...बाँकी

वैदेशिक रोजगारीबाट फर्केकालार्इ सस्तो ब्याजको निकै ठूलो कर्जा

वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउन हाल सञ्चालनमा रहेका २ करोड ५० लाख रुपैयाँका आधा दर्जनभन्दा बढी सहुलियतपूर्ण ऋण कार्यक्रमलाई सरकारले प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । विदेशमा काम गरेर कमाएको पैसा अनुत्पादक क्षेत्रमा बढी खर्च गर्ने प्रवृत्ति बढ्न थालेपछि सरकारले नेपालमा हाल ...बाँकी

अन्तर्जातीय सम्बन्ध अस्वीकार्दा युवतीको मृत्यु, युवकलाई ३० वर्ष कैद

अन्तर्जातीय सम्बन्धलाई समाजले अस्वीकार गर्ने आशंकामा म्याग्दीकी एक युवतीको ज्यान गएको छ भने युवतीको ज्यान लिने युवकलाई सर्वस्वसहित जन्मकैदको सजाय भएको छ । अन्नपूर्ण गाउँपालिका– ७, घराम्दीकी २० वर्षीया सबिता नेपालीलाई बेनी नगरपालिका– ९, काउलेगैंडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि) ले कालीगण्डकी...बाँकी

‘दुरी घटाउन’ ओली–प्रचण्डबीच बालुवाटारमा छलफल

भेनेजुयलाको राजनीतिक संकटलाई लिएर ‘जुहारी’ मा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भेटवार्ता भएको छ । शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटघाट भएको हो । भेटमा भेनेजुयलासम्बन्धी विज्ञप्तिले उब्जाए...बाँकी

अविवाहित, सम्बन्ध–विच्छेद र पति बेपत्ता भएका महिलालाई पनि भत्ता !

पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला, सम्बन्ध–विच्छेद भएका महिला र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महिलालाई लाभग्राह...बाँकी

कर्मचारीले दलको सदस्यता लिए सिधै बर्खास्त

राजनीतिक दल वा तिनका संगठनमा सदस्य बन्ने निजामती कर्मचारीलाई सेवाबाट बर्खास्त गरिने भएको छ । सरकारले संघीय संसद् सचिवालयमा शुक्रबार दर्ता गरेको विधेयकमा निजामती कर्मचारीले माग पूरा गराउन हडताल र काम बन्द गर्न नपाउने समेत प्रावधान छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा–सर्तसम्बन्धमा व्यवस...बाँकी