२१ माघ, २०७५ |
काठमाडौं, २१ माघ ।
बच्चा जन्माउने सही र गलत उमेरबारेको महत्त्वपूर्ण सामग्री मनमोहन मेमोरियल अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मीना प्रधानको अनुभवका आधारमा सोमबारको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।
१. उर्वरता घट्दै जान्छ
महिलामा १८ देखि ३० वर्षभित्रको उमेरमा प्रजनन क्षमता उच्च हुन्छ । यसर्थ, यो उ...बाँकी
२१ माघ, २०७५ |
रुकुम, २१ माघ ।
रुकुम पूर्वको सदरमुकाम विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझदेखि निषेधाज्ञा जारी गरेको छ ।
गोलखाडाका स्थानीयले रुकुमकोटमा जबर्जस्ती प्रदर्शन गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा कायम गर्न भन्दै आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको हो...बाँकी
२१ माघ, २०७५ |
काठमाडौं, २१ माघ ।
करिव दुई वर्षको अभ्यासलाई समीक्षा गर्दै सरकारले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई संशोधन गर्न गृहकार्य अघि बढाएको छ ।
स्थानीय तहलाई थप जिम्मेवार, उत्तरदायी र पारदर्शी बनाउने उद्देश्यका साथ जनप्रतिनिधिहरुमाथि ‘अंकुश लगाउने’ गरी ऐन संशोधन गर्न लागिएको बुझिएको छ ।
संविधानले धेरै अधिकार दिएको भन्...बाँकी
२० माघ, २०७५ |
काठमाडौं, २० माघ ।
आजकल प्रायः मानिस व्यस्त छन् । कतिपयको व्यस्तता यति चर्को छ कि बिहान सबेरैदेखि राति अबेरसम्म कामैकाम हुन्छ ।
यस्तो जीवनशैलीले राम्ररी मोबाइल चार्ज गर्न पनि पाइँदैन या पाइए पनि आवश्यक समयसम्म टिक्दैन । अझ, तपाईंको मोबाइलको ब्याट्री कमजोर छ वा समय नभएका कारण रातभर मोबाइल चार्ज गरेर छाड्ने गर्नुहुन्...बाँकी
२० माघ, २०७५ |
काठमाडौं, २० माघ ।
नेपालका केही नेताका वैचारिक मतैक्यता बाहेक खासै साइँनो नभएको मुलुकको विषयलाई लिएर ‘अकारण’ पुरानो एवं ठूलो दातृमुलुकसँग सम्बन्ध नबिगार्न ‘विज्ञ’ ले राजनीतिक दल एवं सरकारलाई ‘सुझाव’ दिएका छन् ।
नेपालको कूटनीति पछिल्लो समय छिमेककेन्द्रित नै छ भन्ने कुरालाई बल पुग्ने गरी धारणा आउनुले अमेरिकासँग सम्बन...बाँकी
२० माघ, २०७५ |
काठमाडौं, २० माघ ।
कपालमा लामो समयसम्म तेल लगाउँदा कपाल कडा हुने, रङ उड्ने, कमजोर हुनेलगायतका समस्या हुन्छन् । यसका लागि समाज आयल आवश्यक छ, कपालको स्वास्थ्यमा यसले निकै ठूलो प्रभाव पार्छ ।
त्यसका लागि नरिवलको तेल प्रयोग गर्न सकिन्छ । सबैभन्दा पहिले एउटा भाँडामा नरिवलको तेल राख्नुपर्छ र उक्त तेललाई हल्का तताउनुपर्छ ...बाँकी
२० माघ, २०७५ |
काठमाडौं, २० माघ ।
संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले कानुनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटीको दुरुपयोग गरिरहेका छन् ।
विशिष्ट श्रेणीबाट अवकाश लिइसकेका भट्टराई सभामुखको सिफारिसमा महासचिव नियुक्त भएका हुन् । उनले विशिष्ट श्रेणीको पेन्सन र महासचिवको सेवा–सुविधा दुवै लिइरहेका छन् । कानुनअनुसार महासचि...बाँकी
२० माघ, २०७५ |
काठमाडौं, २० माघ ।
संघीय शासन प्रणालीमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) झन् शक्तिशाली हुने भएका छन् । केन्द्रीय सरकारबाट खटिने सीडीओलाई भेला हुन रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मका अधिकार दिने प्रस्ताव गरिएको छ ।
संसदमा दर्ता भएको ‘शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सीडीओलाई शक्ति...बाँकी
१९ माघ, २०७५ |
काठमाडौं, १९ माघ ।
बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूतावासबाट बिदा हुनुअघि प्रधानमन्त्री शेख हसिना वाजेदसँग बिदाइ भेटका लागि जनवरी १५ मा ढाकास्थित गणभवन पुगे ।
भेटमा उनले नेपाली मूलका बंगलादेशीको उचित संरक्षणका लागि अनुरोध गरे । यही मेसोमा प्रधानमन्त्री वाजेदले रहस्य खोलिन्– ‘चिन्ता मान्नु पर्दैन, नेपाली...बाँकी
१९ माघ, २०७५ |
काठमाडौं, १९ माघ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ) लाई गृह मन्त्रालयबाट अलग गर्ने तयारी भएको छ ।
गैरसरकारी संस्थालई गृहबाट अलग्याएर महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मातहत राख्ने नीतिगत पहल सुरु भएको हो । गृह मातहत नै रहिरहँदा सबै गतिविधिमा निगरानी बढ्ने संकेत देखिएपछि गैरसर...बाँकी