newskoseli.Com

चिकित्सा शिक्षा विधेयक : ‘माफियाको कलेज’ लाई सम्बन्धन दिन विधायिकाको दुरुपयोग !

चिकित्सा शिक्षा सुधारका ‘अभियन्ता’ ले संसदबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई ‘माफियामुखी ऐन’ को संज्ञा दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नागरिक समाजलगायतको विरोधका बाबजुद सदनबाट पारित विधेयकमा ‘माफियामुखी व्यवस्था’ रहेको अभियन्ताको आरोप छ । ऐनमा डा. गोविन्द केसीसँग ग...बाँकी

नेकपाभित्र ‘अनौठो हतारो’ ? प्रधानमन्त्री नहुँदा विधेयक पारित, प्रचण्डको वक्तव्य र गोप्य बैठक !

प्रधानमन्त्री केपी ओली विदेश भ्रमणमा रहेका बेला नेकपाले तीन वटा महत्त्वपूर्ण विषयमा निर्णय तथा छलफल गर्‍यो । यसबीच संसदबाट चिकित्सा शिक्षा विधेयक पारित, भेनेजुयलाको राजनीतिक संकटमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘कडा’ वक्तव्य तथा तथा झम्सिखेलमा शीर्ष नेताको गोप्य बैठक– यी तीन वटा मुख...बाँकी

मौसम सुधार हुँदै, आइतबारदेखि जाडो घट्दै

करिव एक हप्ता अघिदेखि सुरु भएको हिउँदे वर्षाको प्रभाव आइतबारदेखि क्रमिक रुपममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार मौसममा सुधार भए पनि काठमाडौंमा भने बदली भई छिटपुट वर्षा हुन सक्ने सम्भावना रहे पनि शनिबारजस्तो दिनभर बदली हुने सम्भावना नरहेको मौसमविदहरुले जनाएका छन् । ...बाँकी

देउवाको आक्रोश : राजा फालियो, अब पालो कम्यनिस्टको !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरेका छन् । शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका– ३, ग्वाल्टारमा योद्धा बाबुराम बरालको शालिक अनावरण गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाउ...बाँकी

‘केही उधुम भएको छैन’ : डा. केसीको अनसनबारे प्रधानमन्त्री

संसदबाट चिकित्सा शिक्षा विधेयक पारित हुनु डा. गोविन्द केसी र कांग्रेसले विरोध गर्नुपर्ने विषय नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ‘तीन करोड मान्छे भएको ठाउँमा केही असन्तुष्टि अलिअलि हुन सक्छन्, केहीको चित्त नबुझेको हुन सक्छ’– ‘स्विट्जरल्याण्डको डावोसमा विश्व आर्थिक मञ्चको ४९औं बैठकम...बाँकी

चिकित्सा शिक्षा विधेयक पारित : मुठभेडतर्फ जाँदै मुलुक !

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला सरकारले शुक्रबार ‘मार्सल’ प्रयोग गरेर चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पताललाई संघ...बाँकी

प्रहरीको बढ्दो ‘इन्काउन्टर’ : मानवअधिकार आयोग मौन

प्रहरीका विवादास्पद ‘इन्काउन्टर’ लाई राष्ट्रिय मानवअधिकार आयोगले समेत ‘साथ’ दिँदै गएको छ । प्रहरीको गोलीबाट मृत्यु भएका घटनाको छानबिनमा चासो नदिई मौन बसेर आयोगले ‘सदर’ गर्न थालेको हो । इन्काउन्टरका घटनाको छानबिनमा आयोग गम्भीर नहुँदा सामान्य घटनामा पनि अभियुक्तमाथि प्रहरीले गोली चलाउन थालेको छ । ...बाँकी

‘बाँदर नियन्त्रणका लागि’ गाउँपालिकाले छुट्यायो ५ लाख बजेट !

त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्र गर्न बजेट विजियोजन गरेको छ । बाँदरले बालीनाली सखाप पारेको आवाज किसानहरुबाट आएपछि यसको नियन्त्रण गर्न गाउँपालिकालेले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । अब बाँदर नियन्त्रण हुने आशा पलाएको त्रिपुरासुन्दरी गाउँपालिका– ३ का धुस्कुन, चित्रेपाटीका कृषक ...बाँकी

रानीपोखरीको पुनर्निर्माण : फेरि ‘नयाँ मोडल’ खोज्दै महानगर !

रानीपोखरी पुनर्निर्माण गर्न नसकेर आलोचना खेपिरहेको काठमाडौं महानगरपालिकाले ‘नयाँ मोडल’ मा पुनर्निर्माणका लागि मूल्याङ्कन गरेभन्दा बढी रकम प्रस्ताव आएका कारण फेरि ‘नयाँ मोडालिटी’ मा जाने निर्णय गरेको छ । करिव १४ करोड रुपैयाँमा टेन्डर आह्वान गर्दा ठेकेदार कम्पनीले करिव १७ करोड रुपैयाँको टेन्डर हाले...बाँकी

‘प्रेस सल्लाहकार’ राख्न ‘जनप्रतिनिधि’ बीच प्रतिस्पर्धा !

सुदूरपश्चिम प्रदेशका स्थानीय निकायका ‘जनप्रतिनिधि’ हरुले गैरकानुनी रुपमा धमाधम ‘प्रेस सल्लाहकार’ तथा सहयोगी राखेका छन् । कानुनमा नभएको काम जनप्रतिनिधिले आफूखुसी रुपमा गरेको भन्दै अख्यिार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले छानबिन गर्ने भएको छ । स्थानीय तहमा जनप्रतिनिधिले...बाँकी