newskoseli.Com

‘वाइडबडी भ्रष्टाचार’ : अख्यियारले गर्दै घोटालाको छानबिन

नेपाल वायुसेवा निगमका दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन सुरु गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान गर्ने निर्यण भएको अख्तियार स्रोतले जनाएको छ ।

‘यसै साता आयोगको बैठकले वाइडबडी जहाज खरिद प्रकरणलाई विस्तृत अनुसन्धान गर्ने निर्णय गरिसकेको छ, अनुसन्धान अधिकृतहरु समेत तोकेर काम अघि बढिसकेको छ,’ उच्च स्रोले भन्यो– ‘नेपाल वायुससेवा निगमबाट केही फाइल मगाइएको छ, त्यसको अध्ययनपछि खरिद प्रक्रियामा संलग्नमाथि बयान समेत सुरु हुनेछ ।’

चर्चित भ्रष्टाचार प्रकरणमा अख्तियारको पहलसम्बन्धी यो खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर