३० कार्तिक, २०७५ |
काठमाडौं, ३० कात्तिक ।
नेपाली युवा ‘लेग स्पिनर’ सन्दीप लामिछानेले सन् २०१९ को सिजनमा पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग ‘इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन् ।
उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो । आईपीएलमा खेलाडी अक्सनअघि आफूसँग भएका खेलाडी सुरक्षित गर्ने...बाँकी
३० कार्तिक, २०७५ |
काठमाडौं, ३० कात्तिक ।
अर्थ मन्त्रालयको ‘स्टेटमेन्ट अफ टेक्निकल एन्ड अदर एसिस्ट्यान्ट’ पुस्तिकामा मानवअधिकार आयोगको ‘शान्ति, अधिकार र सुशासन कार्यक्रम’ का लागि आ.व. २०७३–०७४ मा डेनमार्कले ४ करोड ८९ लाख रुपैयाँ उपलब्ध गराएको उल्लेख छ ।
सोही वर्ष आयोजना खर्च शीर्षकमा राष्ट्रिय मानवअधिकार आयोगका नाममा दातृनिकायबाट ४८ लाख ...बाँकी
३० कार्तिक, २०७५ |
नयाँदिल्ली, ३० कात्तिक ।
भारतको रक्षा मन्त्रालय र खुफिया संयन्त्रको असहमतिका कारण नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को संयुक्त प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भारतीय उच्च अधिकारीले जनाएका छन् ।
ईजीपीको साझा प्रतिवेदनमा गरिएको सन् १९५० को सन्धि पुनरावलोकन र एउटा सार्वभौम मुलुक भएकाले नेपालले जुनसुकै मुलुकबाट आव...बाँकी
३० कार्तिक, २०७५ |
काठमाडौं, ३० कात्तिक ।
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुनः ‘सचेत’ गराएका छन् ।
गत आइतबारको मन्त्रिपरिषद बैठकका निर्णय ‘गोप्य राख्ने’ भनिए पनि केही मन्त्रीले सार्वजनिक गरेपछि बिहीबारको बैठकमा ओलीले थप ‘सचेत’ गराएका हुन् । ‘प्रधानमन्त्रीज्यूले मन्त्रीहरुलाई आज पनि सचेत गराउनु...बाँकी
३० कार्तिक, २०७५ |
दोहा, ३० कात्तिक ।
करिव एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अझै अज्ञात छ ।
सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथि समेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाइएको छैन । घटनाबारे सरकारी नियका पनि मौन देखिएका छन् ।
पक्राउ पर्नेमा एनआरएन मध्यपूर्व संयोजक राजेन्द्रकुमार आरके शर्मा तथा...बाँकी
३० कार्तिक, २०७५ |
काठमाडौं, ३० कात्तिक ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
नेकपाका स्थानीय नेताहरुका अनुसार उनी लामो समयदेखि धनगढीकै एक महिलासँग ‘प्रेम सम्बन्ध’ मा थिए । त्यसबारे स्थानीय नेता र कार्यकर्ताहरुलाई समेत पहिल्यैदेखि जानकारी थिय...बाँकी
२९ कार्तिक, २०७५ |
काठमाडौं, २९ कात्तिक ।
काठमाडौं महानगरपालिका– १०, बुद्धनगर चोकमा सवारी साधन जाँच गर्ने क्रममा घूस दिने बा २ ख ८१२९ नम्बरको मिनीट्रकका चालक जितबहादुर तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
आफूसँग मिनीट्रका कागजपत्र नभएको भन्दै चालक तामाङले प्रहरीलाई १ हजर रूपैयाँ नगद घुस दिएकाले उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरबा...बाँकी
२९ कार्तिक, २०७५ |
काठमाडौं, २९ कात्तिक ।
विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौं लगानी उपलब्धिविहीन भएको छ ।
०६५ देखि ०७४ सम्म स्वरोजगार कोषक नाममा ७ अर्ब २७ करोड रुपैयाँ खर्च भए पनि लक्षित समुदायले लाभ लिन सकेका छैनन् । यो रकम बेरोजगारलाई स्वरोजगार बनाउन होइन, पहिल्यै रोजगारी भ...बाँकी
२९ कार्तिक, २०७५ |
इलाम, २९ कात्तिक ।
मुलुकमै पहिलो पटक लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गरिने भएको छ ।
इलामको माङसेबुङ गाउँपालिकाको एउटा वडामा लिम्बू भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न लागिएको हो । संविधानले स्थानीय भाषालाई समेत कामकाजी भाषाका रुपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएकाले यस्तो निर्णय गर...बाँकी
२९ कार्तिक, २०७५ |
कञ्चनपुर, २९ कात्तिक ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै ‘अनुसन्धान’ सुरु गरेको छ ।
न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेको बेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर खनुसन्धान थालेको हो । उल्टाख...बाँकी