newskoseli.Com

प्रहरीकै गाडीमाथि यस्तो ‘चेक–जाँच’ !

धनगढीमा फुटबल खेल्न गत अप्रिलमा आएका आइभोरीकोस्टका एरोना नामका व्यक्तिलाई आफ्नो देशको प्रवेशाज्ञा नभएको अरोपमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गौरीफन्टाबाट पक्राउ गर्‍यो । ‘सीसीटीभी फुटेज’ केलाउँदा ती व्यक्तिलाई नेपाल प्रहरीकै एक नायब निरीक्षककले मोटरसाइकलमा धनगडी सीमा पार गराएको दाबी एसबएसबील...बाँकी

सर्वोच्चमा ४ थान मुद्धा झेल्दै ‘एनसेल’ !

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल’ सँग जोडिएका चार थान मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छन् । केही समयअघि महालेखा परीक्षकको कार्यालय आफैंले ‘एनसेल’ विरुद्ध बेरुजुको रिट दायर गरेको छ भने ‘एनसेल’ विरुद्धका राजस्वसम्बन्धी अन्य मुद्दाहरु पनि सर्वोच्च अदालतमा विचाराधीन अवस्...बाँकी

नेकपाको एकता यसरी टुंग्याइँदैछ मंसिरभित्रै !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियालाई टुङ्गो लगाउने गरी गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले मंसिर मसान्तभित्र एकता प्रक्रिया टुङ्गो लगाउने गरी कामकाज भइरहेको बताएको छ । नेकपाको केन्द्रीय सचिवालयकाो बैठकले कात्तिक ८ मा दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई प्रदेश कम...बाँकी

साढे ४३ करोडको सयपत्री कारोबार, तिहारमा बेग्लै ११ करोडको

नेपालमा वार्षिक साढे ४३ करोड रूपैयाँको सयपत्री फूलको कारोबार हुन्छ । तिहारमा मात्रै बेग्लै ११ करोड रूपैयाँको सयपत्री खरिद–बिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले जनाएको छ । सयपत्रीको माला वर्षभरिमा औसत ६२ लाख थान किनबेच हुन्छ । ‘तिहारमा सबैभन्दा बढी सयपत्रीको माग हुन्छ,’ एसोसिएसनका अध्य...बाँकी

बच्चा समेत दमका रोगी ! काठमाडौंमा धुलोको दुष्प्रभाव…

सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य र ढल निर्माणका कारण उपत्यकाको कुनै पनि स्थानका सडक सद्दे छैनन् । भत्काइएका सडक समयमै मर्मत नगरिनु, समयमै सडक मर्मत र विस्तारकार्य सम्पन्न नहुनु, सवारी साधनको चाप अत्यधिक हुनु र विशाक्त धुवाँ फ्याँक्ने पुराना यातायातका साधन विस्थापन नहुना...बाँकी

‘खटाएका ठाउँमा जाऊ, नत्र घर जाऊ’ : कर्मचारी समायोजन ऐन

कर्मचारीलाई पहिले रोज्‍न लगाउने, नरोजे केन्द्र आफैंले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकाश दिनेसम्मको व्यवस्‍था कर्मचारी समायोजन ऐनमा राखिएको छ । समायोजन नरोज्‍ने कर्मचारीलाई केन्द्रले प्रदेश र स्थानीय तहमा खटाउने संघीय तथा सामान्‍य प्रशासन मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले जानकारी दिए । ...बाँकी

बालुवाटारबाटै सञ्चालित नेपाल सरकार : काममा छैन बिरामीको प्रभाव !

प्रधानमन्त्री केपी शर्मा ओली तीन सातादेखि सिंहदरबारमा उपस्थित छैनन् । ११ कात्तिकमा छोटो समय बसेको मन्त्रीपरिषद बैठक यता मन्तिपरिषद बैठक समेत बसेको छैन । प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण उनी सिंहदरबार आउन नसकेका हुन् भने मन्त्रीपरिषद बैठक समेत बस्न नसकेको हो । तर, प्रधानमन्त्री ओली अस्वस्थ ...बाँकी

कांग्रेस उपसभापतिमा दुई मधेसी : वरिष्ठतामा को अगाडि ?

मंगलबारदेखि नेपाली कांग्रेसमा मधेसबाटै प्रतिनिधित्व गरेका दुई नेता उपसभापति भएका छन् । विमलेन्द्र निधि केही महिनाअघि उपसभापतिमा मनोनीत भएका थिए । अर्का नेता विजयकुमार गच्छदार मंगलबार उपसभापतिमै मनोनीत भए । यी दुई नेताामध्ये को वरिष्ठ भन्ने अर्को प्रश्न कांग्रेसमा खडा भएको छ । यद्यपि पहिले मनोनीत ...बाँकी

राष्ट्रिय जनता पार्टी (राजपा) का महामन्त्रीमाथि भ्रष्टाचारको मुद्धा

निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेका राष्ट्रिय जनता पार्टी (राजपा) का महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोड भ्रष्टाचारको मुद्धा लागेको छ । महामन्त्री सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो । सिंहले सरकारी सेवामा रहँदा १ करोड १...बाँकी

२ घन्टा हेलिकप्टर उडाएर तेस्रो प्रयासमा निजगढको अनुगमन

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले प्रस्तावित निजगढ विमानस्थलको हवाई अनुगमन गरेको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक रहेको उपसमितिले करिव २ घन्टा हेलिकप्टरबाट उक्त क्षेत्रको अवलोकन गरेको हो । यद्यपि समितिले विमानस्थल निर्माण क्षेत्रको स्थलगत अनुगमन गरेन । प्रस...बाँकी