२ मंसिर, २०७५ |
दोलखा, २ मंसिर ।
वर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर चुनावको वातावरणले छपक्कै छापेको थियो ।
तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्वाचमा होमिएको अघिल्लो वर्षको मंसिर १ गते, त्यतिखेरको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण...बाँकी
२ मंसिर, २०७५ |
काठमाडौं, २ मंसिर ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पार्टीमा १ हजार मुद्दा दर्ता भएको जनाएको छ ।
सो पार्टीको ‘न्याय विभाग’ मा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेनलगायत रहेका छन् ।
तीमध्ये ८ सय मुद्दा टुंग्याइसकिएको उक्त पार्टीले जनाएको खबर आ...बाँकी
१ मंसिर, २०७५ |
काठमाडौं, १ मंसिर ।
विदेशबाट पेन्सन प्राप्त गर्दै आएका व्यक्तिलाई वृद्धभत्ता रोक्का गर्ने निर्णयलाई सरकारले उल्ट्याउँदा राज्यमाथि ३ अर्ब रुपैयाँको व्ययभार थपिएको छ ।
सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ मा व्यवस्था भएअनुसार कुनै पनि प्रकारको पेन्सन प्राप्त गर्ने व्यक्तिले वृद्धभत्ता नपाउने उल्लेख थियो ।...बाँकी
१ मंसिर, २०७५ |
काठमाडौं, १ मंसिर ।
नेकपा र कांग्रेस दुई ठूला पार्टी । नेकपा सत्ताधारी, कांग्रेस प्रतिपक्षी । संसदीय व्यवस्थामा मुलुक हाँक्नका लागि सत्तारुढ र प्रतिपक्षि दुवै दलको भूमिका रहन्छ ।
यी दुवै दल भने अहिले आफ्नो भूमिका निर्वाहमा कमजोर छन् । दुवैका संगठन राम्ररी चलेका छैनन्, आन्तरिक किचलोमा फसेका छन् ।
‘प्यारालाइज्ड’ ने...बाँकी
१ मंसिर, २०७५ |
काठमाडौं, १ मंसिर ।
लैनचौरस्थित समाज कल्याण परिषद कार्यालय परिसरमा शुक्रबार दिउँसो छिर्दा कर्मचारीहरू निराश देखिन्थे ।
भवन विभागका सचिव–सहसचिवसहितको टोली आएर नाँपजाँच गरिसक्यो । परिसर वरपर रहेका घाँस र झाडी शुक्रबारै काटियो । परिषदलाई तीन दिनभित्र कार्यालय खालि गराउन सरकारले बुधबार निर्देशन दिएपछि परिषदमा अनिश्चितता...बाँकी
१ मंसिर, २०७५ |
काठमाडौं, १ मंसिर ।
ट्याक्सी चालकलाई ‘ड्रेस कोड’ तोकेको ट्राफिक प्रहरीले माइक्रो बसका चालक र सहचालकलाई पनि यो नियमभित्र ल्याएको छ ।
शनिबार (आज) देखि लागू हुने गरी माइक्रो बसका चालकलाई सुन्तला र सहचालकलाई हरियो रङको ज्याकेट लगाउन अनिवार्य गरिएको हो ।
यी ज्याकेटमा फ्लोरोसेन्ट राखिएको हुन्छ । ‘यातायात व्यवस्था ऐनमै ...बाँकी
१ मंसिर, २०७५ |
काठमाडौं, १ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओली दसैं–तिहारपछि शुक्रबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुने अन्तिम तयारीमा थिए ।
प्रधानमन्त्रीको सचिवालयको दैनिक कार्यतालिकामा उल्लेख भएको र आयोजकलाई पनि सहभागी हुने खबर दिइएकाले प्रधानमन्त्री निवासबाटै खटिएको सुरक्षा टिम कार्यक्रमस्थल सोल्टी होटलमा उदघाटनको के...बाँकी
१ मंसिर, २०७५ |
काठमाडौँ, १ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ ।
पार्टीको सांगठनिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै बेवास्ता देखिएको छ । एकता प्रक्रियालाई टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै पर्याप्त ध्यान न...बाँकी
३० कार्तिक, २०७५ |
काठमाडौं, ३० कात्तिक ।
माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अन्योलमा परेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्ष संघको नेतृत्व आफ्नो अनुकूल बनाउन सक्रिय रहँदा संघको वैधानिक व्यवस्था मात्र होइन, वर्तमान नेतृत्वको थपिएको कार्यकाल सकिन लाग्दा ...बाँकी
३० कार्तिक, २०७५ |
काठमाडौं, ३० कात्तिक ।
संघीय संसदका सांसदले २ हजारदेखि २ लाख रूपैयाँसम्म उपचार खर्च बुझेका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका ४० जना सांसदले झन्डै ७ लाख उपचार खर्च लिएको जानकारी संघीय संसद् सचिवालयले दिएको छ । फागुन २१ देखि संसदको बैठक प्रारम्भ भएयता उपचार खर्चका लागि सचिवालयमा सांसदका निवेदनको चाङ लागेका छन् ।
सचि...बाँकी