newskoseli.Com

प्रधानमन्त्री ओली किन निस्किइरहेका छैनन् कार्यक्रमहरूमा ?

प्रधानमन्त्री केपी शर्मा ओली दसैं–तिहारपछि शुक्रबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुने अन्तिम तयारीमा थिए ।

प्रधानमन्त्रीको सचिवालयको दैनिक कार्यतालिकामा उल्लेख भएको र आयोजकलाई पनि सहभागी हुने खबर दिइएकाले प्रधानमन्त्री निवासबाटै खटिएको सुरक्षा टिम कार्यक्रमस्थल सोल्टी होटलमा उदघाटनको केही समयअघिसम्म ‘एर्लट’ थियो ।

तर, अझै कम्तिमा १५ दिन भीडभाडबाट टाढै रहन निजी चिकित्सकले सुझाव दिएपछि एक महिनापछि सार्वजनिक कार्यक्रममा सहभागी हुने तयारीमा रहेका प्रधानमन्त्री ओली अन्तिमतिर सरकारी निवास बालुवाटारमै रोकिएको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर