newskoseli.Com

बलात्कारीको ‘आँखा फुटाइदिने’ तालिम दिँदै प्रहरी !

बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले देशव्यापी रूपमा 'बलात्कारीविरुद्ध तालिम' दिने तयारी गरेको छ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागको हो । हाल औसतमा दैनिक तीन वटा ...बाँकी

ज्ञानेन्द्र शाह थाइल्याण्ड जाँदै, श्रीलंका र मुम्बई पनि जाने

पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि शुक्रबार फेरि थाइल्याण्ड जान लागेका छन् । थाइल्याण्डबाट उनी श्रीलंका र भारतको मुम्बई जाने कार्यक्रम तय भएको छ । दुई साता थाइल्याण्ड बसी श्रीलंका जाने तयारीमा रहेका पूर्वराजा दम्पतीको थाइल्याण्ड भ्रमणको बन्दोबस्त मिलाउन बुहारी हिमानी बिहीबार थाइल्याण्ड गइसकेक...बाँकी

सुत्केरीलाई अब एक वर्षसम्म बिदा !

सुत्केरी महिलाले अबदेखि एक वर्षसम्मको बेतलबी बिदा पाउने भएका छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि संसदको स्वास्थ्य शिक्षा समितिले प्रसूति बिदा अपुग भए चिकित्सकको सिफारिसमा बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था गरेको खबर ...बाँकी

गाडीमै निद्रा पुग्छ तर पुगिँदैन गन्तव्यमा…

दिउँसो २ बजेको थियो । चाँगुनारायण– ३, झौखेलकी रिता थापा बिहीबार हतार–हतार भक्तपुरस्थित दूधपाटीबाट बागबजारसम्म चल्ने बसमा चढिन् । उनी घरी घडीतिर आँखा डुलाउँथिन् त घरी झ्यालबाट टाउको निकालेर बाहिरको जाम नियाल्थिन् । ३ बजे पुतलीसडक पुग्नुपर्ने भन्दै सुस्काइरहेकी उनी ३ बज्दासम्म लोकन्थलीमै थिइन् । ...बाँकी

यी १६ लाख बालबालिका, जो आफ्नै श्रमले पेट पाल्छन्…

‘बालश्रम’ रोक्न चलाइएको सरकारी अभियान नारामा मात्र सीमित भएको छ । ८० लाख बालबालिकामध्ये सरकारी तथ्यांकअनुसार १६ लाख बालबालिकाहरु जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य छन् । बाल अधिकारसम्बन्धी महासन्धि, सन् १९८९ ले १८ वर्ष उमेरसम्मको व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरेको छ भने बालबालिकासम्बन्धी ऐ...बाँकी

उपमेयरमाथि बोतल प्रहारसहित ‘दुर्व्यहार’ !

महागढीमाई नगरपालिका, बरियारपुरकी उपप्रमुख तारादेवी कानुमाथि बिहीबार मध्याह्न बोतल प्रहार गरी दुर्व्यहार गरिएको छ । गढीमाई महेन्द्र प्राविधिक नमूना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीलाई वार्तामा बस्नका लागि आग्रह गरिरहेका बेला उपप्रमुखमाथि एक जना गैरविद्यार्थीले बोतल प्रहार गर्दै हातपातको प्...बाँकी

‘प्रोटोकल’ मिच्दै भारतीय राजदूत, परराष्ट्र मन्त्रालय बेखबर !

भारतीय राजदूत मञ्जिवसिंह पुरीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई पद बहालीको भोलिपल्टै (सोमबार) सैनिक मुख्यालय पुगेर ‘शिष्टाचार भेट’ गरे । नेपालले भारतमा बिम्स्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासमा भाग नलिएको पृष्ठभूमिमा भएको यो भेटघाटबारे परराष्ट्र मन्त्रालय भने बेखबर छ । ‘विदेशी राजदूत...बाँकी

१२ वर्षीया बलात्कार गर्ने ५० वर्षे : ‘जोगाउन’ सांसदको घरमा ‘पञ्चायती’ !

बालिका बलात्कारको घटनालाई ढाकछोप गर्न एक प्रदेशसभा सांसदले आफ्नै घरमा छलफल (पञ्चायती) राखेको खुलासा भएको छ । पीडितलाई प्रहरीकहाँ आउन नदिर्इ घटनाको ४ दिनसम्म गाउँमै ‘मिलाउने’ प्रयास गरिएको थियो । पीडितले इलाका प्रहरी गरुडामा किटानी जाहेरी दिएपछि सांसदले घटना लुकाउन खोजेको तथ्य खुलेको हो । रौतहटको ...बाँकी

उमेर ढाँटेर बढुवा खाने पूर्वडीएसपीविरुद्ध अख्तियारको मुद्धा ! खाएको तलब समेत असुल…

उमेर ढाँटेर बढुवा भई अवकाश अवधिभन्दा डेढ वर्ष बढी जागिर खाएका नेपाल प्रहरीका पूर्वडीएसपी बल्लबहादुर सिंहविरुद्ध मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । आफ्नो उमेर करिव २ वर्ष ढाँटेर उनी डीएसपीमाा बढुवा भएका थिए । गतवर्ष अवकाश पाएका ...बाँकी

संविधान दिवस : सरकारले ‘भव्यतापूर्वक’ मनाउँदै, उपप्रधानमन्त्री चाहिँ ‘बहिष्कार’ गर्दै !

केन्द्रीय सरकार (संघ) तथा प्रदेश सरकारहरु चाहिँ असोज ३ मा ‘भव्यतापूर्वक’ संविधान दिवस मनाउने तयारीमा जुटिरहेका बेला केन्द्रीय (संघीय) सरकारका उपप्रधानमन्त्रीको दल भने संविधान दिवसलाई ‘बहिष्कार’ गर्ने तयारीमा जुटेको छ । संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र सत्ताधारी संघीय स...बाँकी