newskoseli.Com

गाडीमै निद्रा पुग्छ तर पुगिँदैन गन्तव्यमा…

दिउँसो २ बजेको थियो । चाँगुनारायण– ३, झौखेलकी रिता थापा बिहीबार हतार–हतार भक्तपुरस्थित दूधपाटीबाट बागबजारसम्म चल्ने बसमा चढिन् ।

उनी घरी घडीतिर आँखा डुलाउँथिन् त घरी झ्यालबाट टाउको निकालेर बाहिरको जाम नियाल्थिन् । ३ बजे पुतलीसडक पुग्नुपर्ने भन्दै सुस्काइरहेकी उनी ३ बज्दासम्म लोकन्थलीमै थिइन् ।

उनी मात्रै होइन, हालैका दिनमा समयमै गन्तव्यमा पुग्ने योजना बनाएर घर वा कार्यालयबाट निस्किएका यात्रु दिनहुँ सूर्यविनायक–तीनकुने ६ लेन सडकमा पर्ने जाममा फसेर बरू गाडीमै निद्रा पुर्‍याउने तर प्रायः समयमै गन्तव्यमा भने नपुग्ने गरेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर