newskoseli.Com

उपमेयरमाथि बोतल प्रहारसहित ‘दुर्व्यहार’ !

महागढीमाई नगरपालिका, बरियारपुरकी उपप्रमुख तारादेवी कानुमाथि बिहीबार मध्याह्न बोतल प्रहार गरी दुर्व्यहार गरिएको छ ।

गढीमाई महेन्द्र प्राविधिक नमूना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीलाई वार्तामा बस्नका लागि आग्रह गरिरहेका बेला उपप्रमुखमाथि एक जना गैरविद्यार्थीले बोतल प्रहार गर्दै हातपातको प्रयास गरेका थिए ।

महागढीमाई नगरपालिकाले गढीमाई महेन्द्र प्राविधिक नमूना माविका शिक्षक मनोज साह गोंढलाई अर्को विद्यालयमा सुरुवा गरेको विरोधमा मंगलबारदेखि केही विद्यार्थीले प्रदर्शन गर्दै आएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर