६ पुष, २०७७ |
न्युजकोसेली संवाददाता/पत्रपत्रिकाबाट
प्रधानमन्त्री खड्ग ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभाको विघटन र मध्यावधि चुनावको सिफारिसलाई तुरुन्तै र सहजै स्वीकृत गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । संसद् विघटन गर्ने सरकारको सिफारिस असंवैधानिक भन्दै सर्वत्र आलोचना भइरहेकै बेला प्रतिनिधिसभा विघटनजस्तो महत्त्वपूर्ण राज...बाँकी