चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)’ अन्तर्गतका अनुदान परियोजना समेत अगाडि बढाउन अर्थमन्त्री डा. युवराज खतिवडा अनिच्छुक देखिएका छन् । बीआरआईमा प्रवेश गरेको नेपालले मन्त्री खतिवडाको ठाडो बेवास्ताका कारण अहिलेसम्म कुनै पनि परियोजनालाई गति दिन सकेको छैन ।
अर्थमन्त्री खतिवडाले पछिल्लो समय ...बाँकी
विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क सरकारले भर्खर सार्वजनिक गरेको छ । कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क भने सरकारले सोमबार मात्रै बाहिर ल्याएको छ ।
...बाँकी
विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस महामारीले सर्वसाधारण आक्रान्त भइरहँदा ‘स्थायी सरकार’ मानिएको निजामती प्रशासन समेत नराम्ररी चुक्न पुगेको छ । लकडाउनको ७६ दिनसम्म संघ, प्रदेश र स्थानीय ‘सरकार’ मा रहेका झन्डै एक लाख कर्मचारीमध्ये ९० प्रतिशत निष्क्रिय अवस्थामा रहेका छन् ।
सरकारले पनि उनीहरूलाई क...बाँकी
विगतमा विभिन्न पार्टीको नेतृत्व गर्दै जनता समाजवादी पार्टी (जसपा) बनाएका नेताहरुमा महन्थ ठाकुर र डा. बाबुराम भट्टराई सबैभन्दा बलिया देखिएका छन् ।
सो पार्टीले ५१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको छ । यसमा जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता डा. भट्टराई निकट ८–८ जना नेता...बाँकी
सुदूरपश्चिमका पाँच जनाले क्वारेन्टिनमै ज्यान गुमाएका छन् । भारतका विभिन्न सहरबाट फर्केका उनीहरुको उपचार र उचित हेरचाह नपाएर ज्यान गएको हो । क्वारेन्टिनबाट सकुशल घर पुग्ने र कोरोनाबाट जोगिने उनीहरुको सपना तुहिएको मात्रै होइन, जीवन नै चुँडिएको छ ।
जेठ १५ देखि बाजुराको खप्तड छडेदह गाउँपालिका– ७ का ६...बाँकी
सत्ताधारी नेकपामा नेताहरू पार्टीको स्थायी कमिटीको बैठक माग गरेर अझै थाकेका छैनन् । उनीहरूले लगातार बैठकको माग गरेकै डेढ महिना भयो । स्थायी कमिटीका २० जना नेताले पार्टीको बैठक बोलाउन माग गरी वैशाखमै अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई लिखित पत्र बुझाएका थिए ।
४५ सदस्यीय स्थायी क...बाँकी
हतार–हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा) ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी सुस्त बन्न थालेको छ । पार्टी एकीकरण भएको डेढ महिना बिते पनि नेतृत्वको टुंगो अझै लाग्न सकेको छैन ।
नेतृत्व टुंगो लगाउन विगत डेढ महिनामा पटक–पटक आन्तरिक बैठक भए पनि नेताहरु आफ्न...बाँकी
क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको सरकारले पीसीआर परीक्षण नगर्ने भएको छ । विज्ञहरूले भने भरपर्दो र विश्वसनीय भएकाले पीसीआर परीक्षण गर्नुपर्ने सुझाव दिँदै आएका छन् । तर, सरकारले उनीहरूको सुझावलाई बेवास्ता गरेको छ ।
विश्व स्वास्थ्य संगठनले पनि कोरोनाभाइरस पहिचानका लागि पीसीआर विधि नै उपयुक्त भएक...बाँकी
कन्नड ‘नायिका’ चन्दना गोडाले विष पिएर आत्महत्या गरेकी छन् । २९ वर्षीया चन्दनाले कर्नाटकको बेंगलुरुस्थित आफ्नै घरमा आत्महत्या गरेकी हुन् ।
प्रेमीबाट धोका पाएपछि चन्दनाले आत्महत्या गरेकी हुन् । आत्महत्या गर्नुअघि उनले एउटा भिडियो रेकर्ड गरेकी थिइन्, जसमा उनले ‘धोका दिएको’ आरोप प्रेमीमाथि लगाएकी छन्...बाँकी
नेपालको उत्तरी सीमानामा हतियार र सञ्चार उपकरणसहित बसेका भारतीय सेनाका १७ वटा पोस्ट २०२६ वैशाख १७ मा फिर्ता पठाइए तर २०१९ सालदेखि कालापानीमा बस्दै आएको १८औं पोस्ट फिर्ता भएन ।
२०३२ सालमा नेपालले पहिलो पटक नयाँ नक्सा जारी गर्यो । नयाँ नक्सा जारी गर्नुअघि २०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना ...बाँकी