newskoseli.Com

कोरोना संक्रमितको प्रस्ट ठेगाना खुलाउन सरकारको आनाकानी किन ?

सरकारले कोरोनाभाइरसका संक्रमितको स्थायी र अस्थायी ठेगाना स्पष्ट रुपमा नखुलाउँदा ‘कन्ट्याक्ट ट्रेसिङ’ र ‘ट्रयाकिङ’ गर्न सकस बढ्दै गएको छ । संक्रमितको पहिचानका लागि ‘कट्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ महत्त्वपूर्ण मानिन्छन् । संक्रमितको संख्या ५ सय ९१ पुग्दा पनि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम...बाँकी

नेपालको क्षेत्रफल अब कति ? गुगल भन्छ– १,४७,९५० वर्गकिमि

सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन । नेपालको आधिकारिक क्षेत्रmल अब कति भयो भन्ने जिज्ञासा छ । सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षेत्रफलबारे विभिन्न प्रचार भइरहेको छ । सरकारले जारी गरेका नक्साका आधारमा प्राविधिकले १ लाख ४७ हजार ९ सय ५० वर...बाँकी

पाँच अर्ब ‘बजेट सरेन्डर’ : कहाँबाट कति ?

चालू आर्थिक वर्षको चैत मसान्तसम्म विभिन्न मन्त्रालय तथा निकायले करिव पाँच अर्ब रुपैयाँ बराबरको ‘बजेट सरेन्डर’ गरेका छन् । अर्थ मन्त्रालयका अनुसार त्यसरी बजेट फिर्ता गर्नेमा राष्ट्रपति कार्यालयदेखि मन्त्रालय र आयोग समेत रहेका छन् । हालै सार्वजनिक मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा बजेट सरेन्डर ग...बाँकी

लिपुलेक र टिङ्कर पुग्ने सडक बनाउँदै नेपाली सेना

दार्चुला जिल्लाको व्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले सडक निर्माण सुरु गरेको छ । यो सडक निर्माणपछि टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने अहिलेसम्मको अवस्था अन्त्य हुनेछ । असारसम्ममा उक्त क्षेत्रमा गोरेटो बाटो निर्माण भइसक्ने नेपाली सेनाले जनाएको छ । सेनाको प्राविध...बाँकी

मृत्युको ३१ घन्टापछि शव व्यवस्थापन : अस्पतालकाे लापर्बाही र अन्तिम संस्कार गर्न नपाएको भन्दै परिवारको गुनासो

गुल्मीका ४१ वर्षिया कोरोना संक्रमित पुरुषको मृत्युको ३१ घन्टापछि शव व्यवस्थापन भएको छ । उनका परिवारजन र आफन्तले भने ‘अन्तिम संस्कार गर्न नदिइएको’ मा गुनासो गरेका छन् । शव व्यवस्थापनपछि अन्तिम संस्कारमा सहभाागी नबनाइएको भन्दै परिवारका सदस्यले आपत्ति जनाएका छन् । ‘दाइको शव उठाउन प्रहरीको टोली आयो, ...बाँकी

‘कोरोनाको केन्द्रविन्दु’ भुल्केको कस्तो छ हालखबर ?

राजन राउतले घरको आँगनभन्दा बाहिर निस्कन नपाएको ३५ दिन भयो । कोरोनाभाइरस रोग (कोभिड– १९) सङ्क्रमणका कारण स्थानीय प्रशासनले पूरै गाउँ सिल गरेपछि चारैतिर सुरक्षाकर्मी छन् । लकडाउन आफ्नै सुरक्षाका लागि भए पनि अब भने कठिन हुँदै गएको उनी बताउँछन् । यसरी कुँजिएर घरभित्रै बस्नु निकै ठूलो सास्ती खेप्नुजस्...बाँकी

सुगौली सन्धिअघिको ‘स्केच म्याप’ ले नै भन्छ– कालीको मुहान लिम्पियाधुरा

सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ मुलुक सन्धि एवं ब्रिटिस सङ्ग्रहालयमा सुरक्षित सुगौली सन्धिअघि तयार पारिएको ‘स्केच म्याप’ ले समेत लिम्प...बाँकी

२१ संक्रमित एकैसाथ डिस्चार्ज हुँदै : ६० नाघ्दै काेराेना विजेता

बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१ जनाको पछिल्ला दुई परीक्षणमा दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । नेगेटिभ रिपोर्ट आएका उनीहरुको दोस्रो पटक कोरोना जाँच गर्दा पनि नेगेटिभ नै नतिजा आएपछि उनीहरुलाई श...बाँकी

भारतबाट भित्रिए ५ हजार नेपाली : विनाजाँच प्रवेशले बढ्याे जाेखिम

लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भीड लागेको छ । झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि सीमानाकामा नेपाल फर्कने र भारत फर्कनेहरु जम्मा भएका छन् । भारतका विभिन्न सहरबाट सीमानाकामा आएकामध्ये बुधबार नेपालगञ्ज नाकाबाट तीन हजारभन्दा बढी र भारतको गौरीफन्टा नाकाबाट कैलालीमा दुई ह...बाँकी

पद शाखा अधिकृत, कमाइ साढे २६ करोड !

खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ । आर्जित सम्पत्तिमध्ये १७ करोडभन्दा बढी रकम अवैध ठहर भएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तिय...बाँकी