newskoseli.Com

विदेशमा रहेका नेपाली फर्काउने सरकारको यस्तो तयारी

वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोनाभाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ । नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार ‘कोभिड– १९ का कारण विदेशमा अलपत्र श्रमिकको व्यवस्थापनमा सरकारको आगामी योजना’ विषयमा आयोजना गरेको...बाँकी

‘ओली–दाहालबीच कस्तो चोचोमोचो हो, पर्ख र हेरमै छु’ : निकटस्थलाई नेपालको जवाफ

पार्टीभित्र उत्कर्षमा पुगेको अन्तर्द्वन्द्वका बीच शनिबार बसेको सत्ताधारी नेकपाको सचिवालय बैठक, सो बैठकले तय गरेअनुसार २५ गते बस्ने स्थायी कमिटीको बैठक र स्थायी कमिटीको तयारीका निम्ति २४ गते फेरि बस्ने सचिवालयको बैठकका सन्दर्भमा सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले दाहाल र ओलीबीच ‘कस्तो चोचोमोचो...बाँकी

लकडाउन जेठ १० सम्म बढाउने सरकारको तयारी !

कोरोनाभाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमणदर बढिरहेकाले जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो । भारत...बाँकी

नेपालका कोरोना संक्रमितमा किन देखिएन जटिल समस्या ?

नेपालमा माघ ९ मा पहिलो व्यक्तिमा कोरोना पोजिटिभ देखियो । उनी सामान्य लक्षणमै निको भए । पहिलो संक्रमित देखिएको दुई महिनापछि मात्र दोस्रो संक्रमति भेटिइन् । यी दुवै विदेशबाट आएका थिए । यी दुवै जना कुनै स्वास्थ्य समस्याविनै निको भएका थिए । देशभरमा हालसम्म पुष्टि भएका कूल ७५ जना संक्रमितमध्येमा १६ जन...बाँकी

‘ओलीले एक पद छाड्नैपर्ने’ : स्थायी कमिटीमा नेपाल पक्षको मुद्धा

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष खड्गप्रसाद ओलीले एक पद छाड्नैपर्ने मुद्दा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले उठाउने भएको छ । २५ वैशाखमा बस्ने सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठकमा नेपाल पक्षको अडान ‘ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने’...बाँकी

जिल्लाजिल्लामा फैलियो कोरोना, बढे रातारात काठमाडौं भित्रनेहरू : सबै नाकामा डिस्इन्फेक्सन टनेल राखिँदै

तराईका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण पुष्टि हुनेहरूको संख्या ह्वात्तै बढेसँगै आ–आफ्नो गृहजिल्ला छाडेर नागरिकहरू रातारात काठमाडौं उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । यतिबेला तराईका जिल्लामा कोरोना विषाणुको सङ्क्रमण बढ्दै गएको छ । केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट यातायातका २४ भन...बाँकी

बढ्दो सरकारी दमनसँगै ६ स्थान खस्क्यो नेपालमा प्रेस स्वतन्त्रता

नेपालसहित विश्वभर प्रेससँग सम्बन्धित निकायले आ–आफ्नै ढंगले आइतबार प्रेस स्वतन्त्रता दिवस मनाउँदै छन् । विश्वका लोकतान्त्रिक मुलुकहरुमा प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिइन्छ । प्रेस स्वतन्त्रताविना लोकतन्त्र सुदृढ हुन सक्दैन भन्ने मान्यताअनुसार लोकतान्त्रिक मुलुकहरुले प्रेस स्वतन्त्रतालाई विशे...बाँकी

लकडाउन ‘खुकुलो’ पारिँदै : बन्यो यस्तो कार्ययोजना

लकडाउनलाई खुकुलो पार्ने र क्रमशः खुला गर्ने उद्देश्यसहित सरकारले ‘कोभिड– १९ बहिर्गमन रणनीति’ तयार पारेको छ । कोभिड– १९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्था समेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारे...बाँकी

व्यापक कोरोना फैलिए घरघरमै उपचार

समुदायबाट समुदायमा संक्रमण फैलिएको अवस्थामा त्यसलाई पूर्णरुपमा नियन्त्रणमा लिने गरी घरमै उपचार गर्ने व्यवस्था मिलाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थालेको छ । कोरोना महामारीको सम्भावित जोखिम कम गर्न सबै उपाय अपनाएर जुधिरहेको सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि चारवटा रणनीति बनाएक...बाँकी

लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिममा एसईई

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमदेखि एसईई परीक्षा सञ्चालन गर्नेगरी सरकारलाई सुझाव दिएको छ । कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो सुझाव बुझाएको हो । २५ वैशाखभित्र कक्षा १ देखि ९ को ...बाँकी