newskoseli.Com

‘प्रचण्डलाई एक्ल्याउने ओलीको दाऊ’ : होला त सफल ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बुधबार एकाएक उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रस्तुत गरेपछि सत्तारुढ दलभित्रको राजनीति तरंगित हुन पुगेको छ । सत्तारुढ दलका शक्तिशाली अध्यक्ष ओलीले एकाएक ल्याएको आफू पदासीन रहेको प्रधानमन्त्री पद गौतमला...बाँकी

ओलीलाई वामदेवको जवाफ : ‘पहिले तपाईं राजीनामा गर्नुहोस्, अरु निर्णय पार्टीले नै गर्छ’

बुधबार साँझ बसेको सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट तत्काल राजीनामा दिन अधिकांश नेताहरुले खड्गप्रसाद ओलीसँग आग्रह गरे । त्यसको काउन्टरमा ओलीले चाहिँ कोरोना सकिएपछि आफूले राजीनामा दिने र वामदेव गौतमलाई प्रधानमन्त्री तथा माधवकुमार नेपाललाई तेस्रो अध...बाँकी

संसारकै सबभन्दा लामो झोलुङ्गे पुल लकडाउनभित्रै बन्यो नेपालमा

बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम लकडाउनकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’ मा संसारकै लामो दाबी गरिएको यो पुल ५ सय ६७ मिटर लम्बाइको छ । कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमण फैलन नदिन नेपाल सरकारले गरेको लकडाउनका कारण धेरै आयोजना निर्माणको काम ठप्प भए पनि निर्माणस्थ...बाँकी

‘अब तपाईंबाट सरकारको नेतृत्व असम्भव’ : ओलीसँग नेताहरुकाे भनाइ

बुधबार साँझ बसेको सत्ताधारी नेकपाको सचिवालय बैठकको सुरुमै प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्ना धारणा राख्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरे । केन्द्रीय समितिको बैठकले ऊर्जा भरेको पार्टीलाई सरकारको कदमले पछाडि धकेलेको र परिस्थिति जटिल हुँदै गएकाले प्रधानमन्त्रीले राजीनामा दिनु नै ...बाँकी

ओलीविरुद्धको हस्ताक्षर अभियान, अन्ततः रोकियो यसरी…

नेताहरूको निरन्तर दौडधुप र अनौपचारिक संवादपछि बुधबार अपराह्न ५ बजे नेकपाको सचिवालय बैठक बस्ने तय भएको छ । अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको बेग्लाबेग्लै संवादपछि सचिवालय बैठक बोलाइएको हो । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मंगलबार करिव दुई घन्टा कुराकानी भएको थिय...बाँकी

ओलीका यी ५ प्रस्ताव : माधव नेपालद्वारा अस्वीकृत

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै जाँदा शीर्ष नेताहरु आफू पक्षधर सांसदलाई आफ्नै पक्षमा टिकाइराख्ने कसरतमा जुटेका छन् । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल आफू पक्षका सांसदलाई जोगाउने कसरतम...बाँकी

विद्या–ओलीको आलोचना गर्ने २० जना ‘कारबाही’ मा : गल्ती औंल्याउने ९३ जनामाथि ‘साइबर’ मुद्दा

शक्ति र सत्तामा हुनेले जेसुकै गरे पनि उनीहरुलाई ढाकछोप गर्न तल्लीन रहेको वर्तमान सरकारले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकै भरमा नागरिकमाथि ‘कडा कारबाही’ गर्ने कदम चालिरहेको छ । त्यसैको पछिल्लो उदाहरण हुन्– ‘साइबर अपराध’ सम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय । सरकारले गरेका गलत क...बाँकी

नेपाल पक्षको तयारी : ‘ओलीविरुद्ध आक्रामक शैली’

सत्ताधारी नेकपाभित्र विवाद चर्किरहेकै बेला आइतबार कोटेश्वरमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी कमिटी सदस्यहरुको भेला बस्यो । नेपालसँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि त्यहाँ उपस्थित थिए । सहभागी नेताले तत्काल स्थायी कमिटी बैठक बोलाउनका लागि प्रधानमन्त्रीलाई ‘कडा दबाव’ दिन दाहाल र नेपाल...बाँकी

नेपाली शब्दकोश सच्याइँदै : ‘भाइरस’ लगायतका केही शब्द थपिँदै

चीनको वुहान सहरबाट फैलिएको कोरोनाभाइरस (कोभिड– १९) महामारीका कारण चलनचल्तीमा आएका केही नयाँ प्राविधिक शब्द नेपाली शब्दकोशमा थप्न नेपाल प्रज्ञा–प्रतिष्ठानले तयारी गरेको छ । हाल चलनचल्तीमा आएका थुप्रै नयाँ शब्द अबका पुस्ताले बुझून् भन्ने उद्देश्यले प्रतिष्ठानले नयाँ शब्दहरु थप्ने तयारी गरेको प्रतिष...बाँकी

‘महरा दोषी हुनै सक्दैनन्’ : अदालतको फैसला

बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने मुख्य आधार नै पीडित भनिएकी महिलाको इन्कारी बयान भएको ठहर जिल्ला अदालत काठमाडौंले गरेको छ । न्यायाधीश अम्मरराज पौडेलले गरेको फैसलाअनुसार महरालाई कुनै पनि आधारमा दोषी ठहर गर्न मिल्ने प्रमाण नभेटिएको फैसलाको पूर्ण पाठमा उल्लेख...बाँकी