१७ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
चीनको गोन्जाओबाट कोरोनाभाइरस परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन मेडिकल सामग्री आइतबार काठमाडौं ल्याइएको छ । नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामग्री नेपाल ल्याइएको हो ।
चीनबाट अनुदान प्राप्त तथा खरिद गरी ल्याइएका मेडिकल सामग्री सात वटै प्रदेशमा वितरण गरिने भ...बाँकी