चितुवासँग लडेर साहसी आमाले बचाइन् छोरी
तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छन् । सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पुर्याएको चितुवासँग लडेर शुक्लागण्डकी नगरपालिका– ३, बनकेवाकी इन्दिरा न्यौपानेले छोरीलाई बचाएकी हुन् ।
घरको आँगनमा रहेको धारामा आमासँग हात समाते...बाँकी








