newskoseli.Com

वैशाख १६ देखि उपत्यकाभर साताव्यापी निषेधाज्ञा : के–के गर्न पाइने, के–के नपाइने ? (विज्ञप्तिसहित)

कोरोनाभाइरस संक्रमणको दोस्रो लहर उत्कर्षमा पुग्दै गर्दा स्थानीय प्रशासनले राजधानी उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषण गरेको छ । निषेधाज्ञाबीच अत्यावश्यक बाहेकका सेवा, कामकाज र यातायात बन्द गरिने भएको छ । सोमबार साँझ काठमाडौं, भक्तपुर र ललितपु...बाँकी

बर्बादीतर्फ बादल : ओली कृतघ्नताको यसरी बने शिकार

तत्कालीन नेकपा (माओवादी केन्द्र) मा रहँदा पार्टीको दोस्रो वरियतामा रहेका पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ लाई नेकपा (एमाले) को ओली समूह (सग्लो एमाले नभई केवल ओली समूह) को पनि चौथो वरियतामा खुम्च्याइदिएर प्रधानमन्त्री खड्ग ओलीले ‘राजनीतिक बर्बादी’ को बाटोतर्फ धकेलिदिएका छन् । विघटित नेकपामा...बाँकी

‘बालिका प्रकरण’ बारे मुख खोलिन् शेरधनकी श्रीमती जाङमुले (विज्ञप्तिसहित)

बिहीबार सामाजिक सञ्चालभरि ‘भाइरल’ भएकी बालिका खड्काको आरोप र व्यवहारबारे प्रदेश– १ का मुख्यमन्त्री एवं एमाले (ओली समूह) का नेता शेरधन राईकी श्रीमती जाङमु शेर्पाले शुक्रबार विज्ञप्ति नै जारी गरेर प्रतिक्रिया जनाएकी छन् । यस्तो छ, मुख्यमन्त्री राईकी पत्नी जाङमु शेर्पाले फेसबुकमार्फत सार्वजनिक गरेको व...बाँकी

‘एमाले फुट्नै लाग्यो’ भन्दै खनाल–नेपाल पक्षका १५ नेताको अपिल (पूर्णपाठसहित)

विभाजनको डिलमा पुगेको सत्ताधारी एमालेका अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार साँझ दुई घन्टा लामो छलफल गरेपछि ‘एकता जोगिन्छ कि’ भन्ने आशा सो पार्टीका अधिकांश नेता–कार्यकर्तामा पलाएको थियो । तर, अध्यक्ष ओलीका व्यवहार र शैलीका कारण एमाले विभाजनको सम्भावना बढेर गएको भन्दै बिहीबार खनाल...बाँकी

माधव–ओली भेटघाट : २ घन्टासम्म के–के भए कुराकानी ?

एमाले अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा बुधबार २ घन्टा चलेको छलफलमा नेपालले भने ‘पार्टी जोगाउन’ ओलीसँग अनुरोध गरे । छलफलका क्रममा सुरुको एक घन्टा ओली मात्रै बोलेको त्यहाँबाट फर्किएपछि नेपालले निकटस...बाँकी

यसकारण खारेज गर्नैपर्छ कथित एमसीसी

नेपाल र नेपालीका शासनसत्ता संचालनाङ्गहरु- सरकार, सदन, शक्ति, संघसंस्था र संगठनका सिनियरहरु हो सोंच्नोस्, सचेत हुनोस् र संवेदनशील हुनोस् ! गम्भीर, होशियार र जिम्मेवार बन्नुहोस् !! कतैबाट कसैद्वारा कागले कान लग्यो भन्ने हल्ला गर्दैमा आफ्नो कान नसमातेर कागका पछि नहुर्रिऔं ! अन्यथा पछि परिणाममा पूरै पछु...बाँकी

सत्तामा टिक्ने ओलीको अर्को यस्तो चालबाजी

आफू सत्तामा टिक्नकै लागि मात्र नेकपा (एमाले) पार्टी मात्र नभई देश र जनतालाई नै दाउमा राखेका प्रधानमन्त्री खड्ग ओलीले कुनै पनि बेला अर्को कुटिल चाल चल्ने संकेतहरु देखिइरहेका छन् । सत्तामा टिक्नकै लागि उनले फेरि अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई कार्डका रुपमा फालेका छन...बाँकी

अझै मुश्किल छ, विप्लव नेकपाका नेता–कार्यकर्ताको रिहाइ !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको ‘प्रतिबन्ध’ फुकुवासँगै सरकारले पक्राउ गरेका सो पार्टीका नेता–कार्यकर्ता रिहा गर्न थालिएको तयारी सहज र दिगो समाधान नभएको विज्ञहरूले बताएका छन् । विप्लव नेकपाका कतिपय नेता–कार्यकर्ता जघन्य ‘अपराध’ मा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुना...बाँकी

आफैं मुख्यमन्त्री बन्ने रहरमा यामलाल कँडेलले खाए ४ बल्ड्याङ !

तीन वर्षअघि एमाले र माओवादी केन्द्रले भागबन्डा गर्दा माओवादी केन्द्रको भागमा परेको थियो कर्णाली प्रदेशको नेतृत्व । तर, एमाले संसदीय दलका नेता यामलाल कँडेलले अन्तिम समयसम्म पनि आफैं मुख्यमन्त्री बन्नुपर्ने दाबी छाडेका थिएनन् । पार्टी केन्द्रको निर्देशनपछि महेन्द्रबहादुर शाही मुख्यमन्त्री त बने तर ...बाँकी

पद खुस्केपछि प्रचण्डसँग प्रभुको बिलौना !

खड्ग ओली सरकारका सहरी विकासमन्त्री एवं ओली समूहका नेता प्रभु साहले प्रचण्डमाथि कडा आक्रोश पोख्दै बिलाैना गरेका छन् । माओवादीका तर्फबाट सांसद जितेका र माओवादीकै तर्फबाट पटक–पटक मन्त्री बनेका साह पछिल्लो समय माओवादी केन्द्र त्यागेर एमालेको ओली समूहमा प्रवेश गरेका थिए । पार्टी परित्याग गर्ने प्रतिनिधिस...बाँकी