८ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
जनता समाजवादी पार्टी (जसपा) ले पार्टी, देश र जनताको हितविपरीत एवं स्वेच्छाचारी गतिविधि गरेको भन्दै दुईमध्येका एक अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सो पार्टीको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले ठाकुर र महतोसहित नेताहरु लक्ष्मणल...बाँकी
८ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारी र कामचलाउ प्रधानमन्त्री खड्ग ओलीबीचको लज्जास्पद गठजोडका आधारमा शुक्रबार मध्यराति गरिएको प्रतिनिधिसभा विघटनको हर्कतलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक र अलोकतान्त्रिक कार्यको संज्ञा दिँदै आपत्ति प्रकट गरेका छन् ।
सभामुख सपकोटाले शनिबार विज्ञप्ति...बाँकी
८ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
विपक्षी गठबन्धनको स्पष्ट र प्रमाणित बहुमत हुँदाहुँदै जबर्जस्ती संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका राष्ट्रपति र प्रधानमन्त्रीको बलमिच्याइँपूर्ण हर्कतविरूद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय लिएका विपक्षी पाँच दलका १४९ सांसदले सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।
एमाले अध्यक्ष खड्...बाँकी
८ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका निम्ति आह्वान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष खड्ग ओली दुवैको ‘दाबी नपुगेको’ भन्दै ‘प्रधानमन्त्री नियुक्त गर्न मिल्ने’ घोषणा गरिदिएकी छन् । शुक्रबार मध्यराति राष्ट्रपति ...बाँकी
७ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीसँगको लज्जास्पद मिलेमतोमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अकस्मात आह्वान गरेको शुक्रबार साँझ ५ बजेसम्मको समयसीमाभित्र नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा गरी दुई जनाको दावेदा...बाँकी
७ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाली राजनीतिमा जे–जस्ता अप्रत्याशित, रहस्यमय र सन्देहयुक्त घटनाक्रमहरू चलिरहेका छन्, ठ्याक्कै त्यसैगरी यहाँका राजनीतिक खेलाडीहरूले पनि चरम सन्देहास्पद र रहस्यमय व्यवहार प्रकट गरिरहेका छन् । र, यतिबेला सबैभन्दा ठूलो विरोधाभाष र रहस्यको पात्र बन्न पुगेका छन् जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष मह...बाँकी
७ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार ‘नयाँ सरकार’ गठनको प्रक्रिया सुरु गर्न भन्दै गरेको आह्वान संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्री ओली समेतलाई विपक्षी बनाएर अधिवक्ता सन्तोष भण्ड...बाँकी
६ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्ग ओलीबीच अस्वाभाविक र लज्जास्पद मिलेमतोको अर्को घटना घटेको छ । यी दुवैको आश्चर्यजनक मिलेमतोमा बिहीबार साँझ अकस्मात ‘शुक्रबार साँझ ५ बजेसम्म नयाँ सरकार गठनको दावी प्रस्तुत गर्न’ राष्ट्रपति भण्डारीले आह्वान गरेकी छन् ।
३१ वैशाखमा संविधानको धारा ७६ को...बाँकी
६ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
दसौं हजार सहिदहरूको रगत बगाउने काममा अगुवाई गरेर त्यो महाअभियानप्रति बीचैमा पिठ्युँ फर्काउँदै अन्ततः मुलुककै सर्वाधिक प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी डफ्फाका रूपमा बदनाम खड्ग ओली समूहमा पलायन भएका पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ को राजनीतिक जीवन समाप्त हुन पुगेको छ ।
बिहीबार सर्वोच्च ...बाँकी
५ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री खड्ग ओलीले राष्ट्रियसभा उपनिर्वाचनको पूर्वसन्ध्यामा जारी मौन अवधिबीच पार्टीको चुनावी प्रचारप्रसार गर्दै वक्तव्यबाजी गरेर निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेका छन् । बिहीबार बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचनका लागि मौन अवधि सुरु भइसकेपछि आचारसंहि...बाँकी