१५ पुष, २०८० |
न्युजकोसेली संवाददाता
गतवर्ष प्रदेशको नामकरण गरेर चरम विवादास्पद बनेको ‘कोशी प्रदेश’ का वर्तमान मुख्यमन्त्री केदार कार्की स्वयमले नै सो प्रदेशको उक्त नामकरण अस्वीकार गरेका छन् । कांग्रेसको ‘असन्तुष्ट’ पक्षबाट मुख्यमन्त्री बनेका कार्कीले आइतबार तमु ल्होछारको अवसरमा जारी गरेको शुभकामना सन्देशमार्फत नामकरण अस्वीकार गरेका हु...बाँकी
१० पुष, २०८० |
न्युजकोसेली संवाददाता
आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू,
आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष पूरा भएको संयोग र अवसर परे पनि सरकारका उपलब्धिको विवरण प्रस्तुत गर्नु मात्र मेरो आजको उद्देश्य होइन। सुशासन, सामाजिक न्याय, समृद्धि, कुटनीति, विपत् व्यवस्थापन र लोकतन्त्रको ...बाँकी
१८ कार्तिक, २०८० |
न्युजकोसेली संवाददाता
शुक्रबार मध्यराति जाजरकोटमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पले जाजरकोट र रूकुम पश्चिममा व्यापक क्षति पुर्याएको जानकारी प्राप्त भएको छ ।
भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा अहिलेसम्म ९...बाँकी
१५ कार्तिक, २०८० |
न्युजकोसेली संवाददाता
नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गरे । संघीय संसदमा सम्बोधन गर्दै राष्ट्रसंघीय महासचिव गुटेरसले न्यानो आतिथ्यका लागि नेपाल सरकार र नेपाली जनतालाई धन्यवाद ज्ञापन गरे । सम्बोधनका क्रममा उनले न...बाँकी
६ कार्तिक, २०८० |
न्युजकोसेली संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मासहित उनको टीमका पदाधिकारीले राजधानीको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पदबहाली गरेका छन् । सोमबार केन्द्रीय कार्यालयमा पुगेर शर्मासहितका पदाधिकारीले पदबहाली गरेका हुन् ।
एनआरएनए अध्यक्ष शर्मासहित उपाध्यक्ष गंगाधर ...बाँकी
१४ आश्विन, २०८० |
पत्रपत्रिकाबाट/न्युजकोसेली संवाददाता
लामो समयदेखि पार्टीभित्र एकछत्र एकाधिकार जमाउँदै आएका एमाले अध्यक्ष खड्ग ओलीको हैकमविरुद्ध चालु प्रदेश अधिवेशनहरुमार्फत सशक्त प्रतिरोधको सन्देश प्रवाहित भएको छ । अध्यक्ष ओलीले प्रदेश अधिवेशनमा ‘सर्वसम्मत’ नेतृत्व चयन गर्नुपर्ने नाममा आफ्नै पोल्टाका मान्छेहरुलाई नेतृत्वमा पुर्याउने हर्दम प्रयास गरिर...बाँकी
९ आश्विन, २०८० |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जारी चीन भ्रमणका बीच करिव दर्जन द्विपक्षीय सहमति तथा सम्झौताहरूमा हस्ताक्षर सम्पन्न भएको छ । बेइजिङस्थित ग्रेट हल अफ दि पिपलमा चिनियाँ समकक्षी ली छ्याङ (Li Qiang) सँग प्रधानमन्त्री प्रचण्डको भेट भएपछि दुई देशबीच यी सम्झौताहरू भएका हुन् ।
यी हुन् सम्झौताका ब...बाँकी
२४ भाद्र, २०८० |
न्युजकोसेली संवाददाता
सरकारले ‘परीक्षण परियोजना’ का रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सुरु गर्ने भएको छ । भदौ २७ देखि देशका सातै प्रदेशस्थित ठूला सरकारी अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने भएको छ ।
दुई महिनाअघि चीनबाट २० हजार भाइल खोप ल्याइएको थियो । सातवटा अस्पतालमा १४ वर्षका किश...बाँकी
२ श्रावण, २०८० |
न्युजकोसेली संवाददाता
वर्तमान संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक एक वर्षपछि मंगलबारदेखि सुरु हुँदै छ । सानेपा, ललितपुरस्थित सो पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा विभिन्न दस एजेन्डामा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।
उक्त पार्टीको विधानअनुसार प्रत्येक दुई–दुई महिनामा बस्नुपर्ने...बाँकी
२८ असार, २०८० |
न्युजकोसेली संवाददाता
राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको सरकारी निवाससँगै अवस्थित ‘ललिता निवास’ को सरकारी जग्गा हिनामिना गरेको आरोपमा हालसम्म २० जना पक्राउ परिसकेका छन् । यीमध्ये १७ जना प्रहरीको कस्टडीमै छन् भने ३ जनाचाहिँ अदालतको आदेशबाट छुटे पनि प्रहरीको निगरानीमै रहेका छन् ।
पछिल्लो ...बाँकी