newskoseli.Com

प्रचण्ड–बाबुराम सघन छलफल : गठबन्धन र मोर्चाबन्दी हुँदै एकतातर्फ

दसवर्षे ऐतिहासिक जनयुद्धको संयुक्त नेतृत्व गरी शान्ति प्रक्रिया पूरा गरेर नयाँ संविधान समेत जारी गरेसँगै केही वर्ष अघिदेखि अलग–अलग बाटो तताएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपाल (जसपा) को संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच क्रमशः तत्कालीन सहकार्...बाँकी

विभाजोन्मुख बैठकमा डा. बाबुराम भट्टराईको १९ पाने दस्तावेज (पूर्णपाठ)

डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईलगायतले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनको डिलमा पुगेको छ । भट्टराईको नेतृत्वमा एउटा कित्ता र यादवको नेतृत्वमा अर्को कित्ता गरी स्पष्टतः दुई खेमामा विभाजित भइसकेको सो पार्टीका दुवै खेमाले अलग–अलग प्लेनम (केन्द्रीय समितिको विस्तारित बै...बाँकी

सरकारलाई आयल निगमको दसबुँदे पत्र (पूर्णपाठ)

पेट्रोलियम आयात तथा बिक्रीवितरणको अवस्था भयावह हुन सक्ने भन्दै नेपाल आयल निगमले सोमबार सरकारलाई दसबुँदे पत्र पठाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमले पठाएको पत्रमा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने चेतावनी दिइएको छ । यस्ता छन् निगमले सरकारलाई पठा...बाँकी

प्रचण्ड–माधव–झलनाथ–वामदेवबीच तत्काल एकता हुँदै ?

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘हाइकमाण्ड’ का रुपमा रहेको केन्द्रीय सचिवालयका बहुमत (९ जनामध्येका पाँच जना) नेताहरुको संयुक्त तस्बिर केही दिनअघि बाहिरियो । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमको ‘क्लोज सट’ तस्बिर बाहिरिएसँगै नेपाली राजनीतिक रंगमञ्चमा अन...बाँकी

माओवादी केन्द्रीय समिति बैठक : यी ९ एजेन्डामा छलफल

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबार राजधानीमा सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको बैठकमा अध्यक्ष प्रचण्डले बैठकका कार्यसूची (एजेन्डा) प्रस्तुत गरेका छन् । यी हुन् बैठकका एजेन्डा– श्रद्धाञ्जली नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबा...बाँकी

बाबुराम भट्टराईमाथि ‘कारबाही’ को डण्डा उज्याउँदै उपेन्द्र पक्ष !

पार्टीभित्र मतान्तर, शक्ति–संघर्ष र मतभेद चुलनासाथ एउटा पक्षले अर्को पक्षमाथि ‘कारबाही’ को डण्डा चलाउने र त्यो पक्षले बेग्लै पार्टी गठनको घोषणा गरी विभाजित हुने नेपाली राजनीतिको पछिल्लो श्रृंखला डा. बाबुराम भट्टराई–उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सम्म पुगेको छ । जसपा अध्यक्ष य...बाँकी

प्रेम आलेको राजीनामासँगै आनन्दराज बतासको स्ट्याटस : ‘नाइदर ह्याप्पी नर स्याड’

वर्तमान गठबन्धन सरकारको मन्त्रीपरिषदका सर्वाधिक चर्चित सदस्य हुन्– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले । गठबन्धनभित्र उनले प्रतिनिधित्व गर्ने दल नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फका मन्त्रीहरूको टिम नै परिवर्तन गर्ने निर्णय लिएसँगै यो मामिलाले जटिल रूप लिएको थियो । र, त्यसको के...बाँकी

यस्तो छ आ.व. २०७९/८० को बजेट (पूर्णपाठ)

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आगामी आर्थिक वर्ष आ.व. २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । प्रतिनिधिसभ र राष्ट्रियसभााको आइतबारको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरेका हुन् । चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रु...बाँकी

के छ सरकारको नीति तथा कार्यक्रममा ? (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष (आ.व. २०७९/८०) का लागि नेपाल सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रियसभा) को संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ– ...बाँकी

एमालेको ‘अफर’ मा तत्काल प्रधानमन्त्री बन्दैछन् प्रचण्ड ?

३० जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम सकिइसकेको छैन । यद्यपि यो निर्वाचनबाट नेपाली कांग्रेस पहिलो दल बनेको छ भने दोस्रोमा एमाले र तेस्रोमा माओवादी केन्द्र रहने पक्कापक्की भइसकेको छ । स्थानीय चुनावको पूरै परिणाम आइनसक्दै प्रतिपक्षी एमालेको होसहवास उडिसकेको छ । एमालेले सत्ता गठब...बाँकी