१४ कार्तिक, २०७९ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो चुनावी प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय, कोटेश्वर, पेरिसडाँडामा सोमबार अपराह्न कार्यक्रम आयोजना गरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भको प्रतिबद्धतापत्र सा...बाँकी
१४ कार्तिक, २०७९ |
न्युजकोसेली संवाददाता
नेकपा (एकीकृत समाजवादी) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । गतवर्ष एमालेबाट विभाजित भई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा पुनर्गठित गठन भएको उक्त पार्टीका शीर्ष नेताहरूले सोमबार (आज) राजधानीमा आयोजित कार्यक्रमबीच घोषणापत्र सार्वजनिक गरेका हुन् ।
एकीकृत समाजवादीले घोषणापत्रमार्फत स...बाँकी
१२ कार्तिक, २०७९ |
न्युजकोसेली संवाददाता
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको मस्यौदा समितिले तयार पारेको घोषणापत्र शनिबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेका हुन् ।
‘संविधानको रक्षा...बाँकी
११ कार्तिक, २०७९ |
न्युजकोसेली संवाददाता
मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरी संयुक्त उम्मेदवारी दर्ता गराएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सत्ता गठबन्धनसँगको तालमेलमै चुनावमा होमिएको छ ।
गठबन्धनका आधारमा य...बाँकी
४ भाद्र, २०७९ |
न्युजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) को ११–१८ पुस, २०७८ मा सम्पन्न आठौं महाधिवेशनको हलबाट चुनिनुपर्ने केन्द्रीय पदाधिकारीको टिमले झन्डै ८ महिनापछि शनिबार (४ भदौ, २०७९) मा मात्र पूर्णता पाएको छ । महाधिवेशनपछि तीन चरणमा गरी केन्द्रीय पदाधिकारी टिमले पूर्णता पाएको हो ।
महाधिवेशनले केन्द्रीय सदस्यका रुपमा चयन गरे...बाँकी
२९ श्रावण, २०७९ |
न्युजकोसेली संवाददाता
दसवर्षे सशस्त्र जनयुद्धको बागडोर समालेर मुलुकलाई राजतन्त्रात्मक रुढीवादी संसदीय व्यवस्थाबाट रुपान्तरित गर्दै संघीय गणतन्त्रसम्म ल्याउन नेतृत्व गरेका तीन मुख्य नेतामध्येका दुई शीर्ष नेता अन्ततः फेरि पनि एकैठाउँ जुटेका छन् । तत्कालीन माओवादीका शीर्ष नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य ‘किरण’ ...बाँकी
२८ श्रावण, २०७९ |
न्युजकोसेली संवाददाता
सत्ताधारी गठबन्धन तत्कालै टुट्छ भनेर यो गठबन्धन बनेकै दिनदेखि दिनहुँ ‘भविष्यवाणी’ गर्दै आएका एमाले अध्यक्ष खड्ग ओली अब भने अत्तालिँदै तिल्मिलाउन थालेका छन् ।
लोकतान्त्रिक शेर्पा संघको कार्यक्रमलाई राजधानीमा शनिबार सम्बोधन गर्दै ओलीले गठबन्धनविरुद्ध असन्तुष्टि पोखे । ‘निर्वाचन पहिल्यै गठबन्धन किन ...बाँकी
२१ श्रावण, २०७९ |
न्युजकोसेली संवाददाता
तत्कालीन वरिष्ठ माओवादी नेता, त्यसपछि नयाँ शक्ति पार्टीका अध्यक्ष, फेरि संघीय समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष र अन्त्यमा जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष रहेका डा. बाबुराम भट्टराई अन्ततः नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष बन्न पुगेका छन् । शनिबार राजधानीमा सम्पन्न...बाँकी
१९ श्रावण, २०७९ |
न्युजकोसेली संवाददाता
सरकारले ४ मंसिर, २०७९ मा एकैसाथ र देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले ४ मंसिरमा दुवै निर्वाचन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् । सत्तागठबन्धनका शीर्ष नेताहरुको बुधबार बसेको बैठकमा ४ मंसिरमा एकै चर...बाँकी
६ श्रावण, २०७९ |
न्युजकोसेली संवाददाता
राष्ट्रको केन्द्रीय बैंकका रुपमा रहेको नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार अपराह्न मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
मौद्रिक नीति सार्वजनिक गर्नुअघि शुक्रबार नै राष्ट्रबैंक सञ्चालक समितिको बैठक बसेको थियो । सोही बैठकले...बाँकी