७ मंसिर, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाभित्र सबै कमिटी र संसदीय दल समेतमा अल्पमतमा परेको चर्चा गरिएका प्रधानमन्त्री एवं अध्यक्ष खड्गप्रसाद ओलीले पार्टीभित्र आफू त्यसैगरी अल्पमतमा परिसकेको कुरा घुमाउरो किसिमले व्यवहारबाटै स्वीकार गरेका छन् ।
पार्टी विभाजित गरिछाड्ने निष्कर्षमा पुगेका प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका...बाँकी
६ मंसिर, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक झगडामा ‘निर्णायक पोजिसन’ मा रहेका उपाध्यक्ष वामदेव गौतमले फेरि द्विअर्थी अभिव्यक्ति दिएका छन् । गौतमकै ‘दोहोरो भूमिका’ का कारण यसअघि पटक–पटक ‘फाइट टु फिनिस’ को अवस्थामा पुगे तापनि नेकपाको आन्तरिक किचलो अन्ततः सहमतिमा पुग्ने र केही समयपछि फेरि बल्झ...बाँकी
३ मंसिर, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाको बहुविवादित सचिवालय बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाललगायतको बहुमत पक्षले जसरी पनि बस्ने र प्रधानमन्त्री एवं अर्का अध्यक्ष खड्ग ओली पक्षले नबस्ने अड्डी लिइरहेको बैठकमा अन्ततः सबै सहमागी भए ।
मंगलबारको बैठकले मंसिर १३ मा सचिवालय, १८ मा स्थायी कमिटी र २५ म...बाँकी
३ मंसिर, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गतसाता शुक्रबार नै निर्धारित सचिवालयको बैठक मंगलबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । मंगलबार बिहानै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष खड्ग ओलीले भने ठ्याक्कै सोही समय जुधाएर मन्त्रिपरिषद् बैठक बसाल्ने सूचना गरेका थिए । तर, के...बाँकी
३० कार्तिक, २०७७ |
न्युजकोसेली संवाददाता/पत्रपत्रिकाबाट
शुक्रबार सुरू भएको सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठकपछि सो पार्टीका एकाथरी नेता–कार्यकर्तामा रूवाबासी मच्चिएको छ । अर्काथरी नेताहरू भने खासै बोलेका छैनन् तर तल्लो तहका कार्यकर्ता भने प्रचण्डको प्रस्ताव नै पारित भैसकेको र ओलीलाई पार्टी र राज्यसत्ता दुवैतिरबाट गलहत्याइसकिएको झैं अभिव्यक्ति दि...बाँकी
२९ कार्तिक, २०७७ |
न्युजकोसेली संवाददाता
तीव्र अन्तर्कलहबाट गुज्रिरहेको सत्ताधारी नेकपाको शुक्रबार सुरु केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रस्तावले राष्ट्रिय राजनीतिक रंगमञ्चमा तीव्र क्रिया–प्रतिक्रिया पैदा गरेको छ । मूलतः अर्का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीका ‘अराजनीतिक, बेइमानीपू...बाँकी
२८ कार्तिक, २०७७ |
न्युजकोसेली संवाददाता
तीव्र अन्तर्कलहका बीच सत्ताधारी नेकपाको केन्द्रीय सचिवलायको बैठक सुरू भएकाे छ । शुक्रबार (२८कात्तिकमा) सुरू भएकाे सचिवालय बैठक एजेन्डा तय गरेर मंसिर ३ सम्मका लागि स्थिगत भएकाे छ । पूवर्प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचाण्ड’ सहितको बहुमत पक्ष र प्रधानमन्त्री एवं अर्का अध्यक्ष खड्ग ओली ने...बाँकी
२७ कार्तिक, २०७७ |
न्युजकोसेली संवाददाता
निकै लामो र चर्काचर्कीपछि शुक्रबार अपराह्न बस्न लागेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकको पूर्वसन्ध्यामा सचिवालयका ५ नेताहरूले बिहीबार खुमलटारमा भेटघाट गरी छलफल गरेका छन् । ५ नेताको छलफलले शुक्रबारको सचिवालय बैठकमा एकताबद्धताका साथ प्रस्तुत हुने रणनीति बनाएको खुम...बाँकी
२४ कार्तिक, २०७७ |
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संस्थापन र असन्तुष्ट पक्षबीच चर्किएको विवाद समझदारी नजिक पुगेको छ । पछिल्लो एक सातादेखि पदाधिकारी, पूर्वपदाधिकारीसतिहका नेताहरूको निरन्तर छलफलबाट असन्तुष्ट पक्षले उठाएको क्रियाशील सदस्यता वितरणसहितका विषय सम्बोधन गरेर अघि बढ्ने समझदारी बनेको हो ।
असन्तुष्ट प...बाँकी
२२ कार्तिक, २०७७ |
न्युजकोसेली संवाददाता
विभाजनको डिलमा पुगेको सत्ताधारी नेकपाभित्र पार्टी एकता बचाउन भन्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्ग ओलीसँग सचिवालयका पाँच नेताले शनिबार बिहान भेटघाट र कुराकानी गरे । कुराकानीका क्रममा अध्यक्ष ओली र पाँच नेताबीच चर्काचर्की नै परेको बालुवार स्रोतले न्युजकोसेलीलाई बतायो ।
सचिवायलसहित स्थायी कमि...बाँकी