७ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३१,९३५ पुगेको छ । यीमध्ये १४९ जनाको मृत्यु भैसकेको छ, १८,६३१ जना आइसोलेसनबाट डिस्चार्ज भई आ–आफ्नो घर गैसकेका छन् र १३,१५५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारकोन नियमित मेडिया ब...बाँकी
४ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै उपत्यकाका ३ वटा जिल्ला प्रशासनले संयुक्तरूपमा बुधबार राति १२ बजेदेखि जारी गरेको निषेधाज्ञाका कारण काठमाडौं, ललितपुर तथा भक्तपुरका सडक र बजार चकमन्न भएका छन् । बिहीबार दिउँसो राजधानीका तीनै जिल्ला डुलेर न्युजकोसेली संवाददाताले क्यामरामा कैद गरेक...बाँकी
२ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
बुधबार (भदौ ३ गते) राति १२ बजेदेखि एक सातासम्म राजधानी उपत्यका (काठमाडौं, ललितपुर भक्तपुर) मा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवाबाहेक अरु सम्पूर्ण सेवा, कार्यालय र व्यवहारहरु बन्द हुने भएका छन् ।
उपत्यकाका तीन जिल्ला– काठमाडौं, ललितपुर र भक्तपुरका सुरक्षा समि...बाँकी
२ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
बुधबार (भदौ ३ गते) राति १२ बजेदेखि एक सातासम्म राजधानी उपत्यका (काठमाडौं, ललितपुर भक्तपुर) मा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवाबाहेक अरु सम्पूर्ण सेवा, कार्यालय र व्यवहारहरु बन्द हुने भएका छन् ।
उपत्यकाका तीन जिल्ला– काठमाडौं, ललितपुर र भक्तपुरका सुरक्षा समि...बाँकी
२१ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरसको महामारी झन् बढ्दै गएपछि सरकारले फेरि निजी तथा सार्वजनिक सवारी साधनमा बिहीबारदेखि जोर–बिजोर प्रणाली लागू गरेको छ । लकडाउन खुलेयता कोरोना संक्रमण नियन्त्रण हुनुको साटो झन् बढ्दै गएपछि सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा समेत रोक लगाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता समेत रह...बाँकी
२१ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २१,३९० पुगेको छ । यीमध्ये १५,१५६ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र ६० जनाको मृत्यु भैसकेको छ भने ६,१७४ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दि...बाँकी
१२ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
लामो समयदेखि केही बेर बस्दै र धेरै समय स्थगित हुँदै आएको सत्ताधारी नेकपाको स्थायी कमिटीको बैठक अझै अनिश्चित भएपछि अब सो पार्टी नयाँ मोडमा प्रवेश गर्ने भएको छ । अध्यक्षद्वय खड्ग ओली पुष्पकमल दाहालबीच चर्को अन्तर्द्वन्द्व चलेपछि दुई नेताबीच सहमति कायम गरेर मात्र बस्ने गरी स्थगित भएको बैठक लामो समयसम्म...बाँकी
१२ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
मौसम पूर्वानुमान महाशाखाअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि पाँच दिनसम्म लगातार भारी वर्षा हुने सम्भावना औंल्याउँदै सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने तथा अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रने सम्भावना देखिएकाले सोमबार रा...बाँकी
६ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले ११ चैतदेखि जारी लकडाउन मंगलबार राति १२ बजेदेखि १२०औं दिन पूरा गरेर हटेको छ । मंगलबार (६ साउन) सकिएसँगै अन्त्य गर्ने निर्णय सोमबारको मन्त्रिपरिषदको बैठकले गरेको हो ।
सुरुमा ७ दिनका लागि जारी गरिएको लकडाउन पटक–पटक...बाँकी
४ श्रावण, २०७७ |
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा आइतबार अपराह्न पनि छलफल भयो । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा पार्टीभित्रका पछिल्ला घटनाक्रम तथा समसामयिक विषयमा कुराकानी भए पनि कुनै निष्कर्ष भने नि...बाँकी