‘कामै नलाग्ने भए त नेपालका विश्वविद्यालय ?’
विदेश पढ्न जाने नेपाली विद्यार्थीको संख्या हरेक वर्ष बढेको तथ्यांकले देखाएको छ । विदेश अध्ययनका निम्ति शिक्षा मन्त्रालयले दिने ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ लिनेको संख्या ८ वर्षमा करिव ५ गुणा बढेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा ६३ हजार २ सय ५९ जनाले एनओसी लिएका छन् भने २०६८/६९ मा १० हजार ३ सय २४...बाँकी







