newskoseli.Com

केटीहरू सामन्य कुरामा पनि किन रून्छन् ?

केटीहरु खुसी हुँदा वा दुखी हुँदा दुवै अवस्थामा आँसु खसाल्छन् । तर केटीहरु किन यति सहजै आँसु खसाउँछन् भन्ने विषयले बैज्ञानिकहरुलाइ समेत टाउको दुखाएको   छ । केटीहरु किन यति सजिलै रुन्छन्, प्याज काट्दा आँसु किन आउँछ, गोहीले किन आँसु बगाउँछ भन्ने कुराको कारण सुन्नु भो भने तपाइँ अाश्चर्यमा पर्नु हुनेछ...बाँकी

जाडोबाट यसरी जोगाउँ ओठलार्इ

जाडोमा ओठ फुट्नु सामान्य समस्या हो । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिले कम तेल निकाल्छ । जाडोको समयमा सुक्खा धुलो उड्ने भएका कारणले पनि बढी ओठ फुट्छ । ओठ फुट्दा केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्यसमेत बिगार्छ । ओठ फुटेपछि घाउ छुन मन लागिरहने वा जिब्रोले चल...बाँकी

यी खाने कुराले ठीक गर्छ घाँटी दुखार्इ

घाँटीसंग जुध्नु पक्कै सजिलो काम होइन। घाँटी दुख्नुको पछाडी ब्याटेरियाको प्रमुख भुमिका रहन्छ। सुरुवातमा ज्वरोको जस्तो लक्षण देखिन्छ विस्तारै घाँटी चिलाउने अनि दुख्ने गर्दछ। निल्न गाह्रो हुने हुँदा खानेकुरामा खासै चासो नलाग्न सक्छ । तर पोषणयुक्त खानेकुराले नै हो यस्ता रोग विरुद्ध लड्न शरिरमा शक्ति ...बाँकी

बिहान पानी पिउनुका फाइदाहरू

कतिखेर पानी पिउने ? कतिखेर धेरै पानी पिउने ? कतिखेर पानी पिउँदा धेरै फाइदा हुन्छ ? धेरैको मनमा यो प्रश्न हुन सक्छ । चिकित्सकहरु बिहानको खालि पेटलाई पानी पिउने उत्कृष्ट समय मान्छन्। यसले पेटमात्र सफा गर्दैन कि अन्य थुप्रै रोगको सम्भावनालाई पनि घटाउँछ। पहिलो, यसले पेट सफा बनाउँछ र पोषण तत्व सोस्न प...बाँकी

चिसोका कारण के–के समस्या हुन्छन् ? बच्ने कसरी ?

राजधानीलगायत देशका विभिन्न भागमा चिसो बढेको छ । जाडो मौसम सुरु भएसँगै चिसोका कारण शरीरमा विभिन्न खाले समस्या आउँछन् । जाडोका बेला देखिने समस्याहरुमा सामान्य रुघाखोकीदेखि ज्वरोसम्म पर्दछन् । कसैलाई चिसोको एलर्जी हुन्छ । साथै अहिलेको समय रुघाखोकीले सताउने बेला पनि हो । मुटुका विरामीले पनि जाडोमा आफ...बाँकी

बालबालिकालाई रुघाखोकीबाट बचाउने उपायहरू

बालबालिकाकालाई चिसोले छिटै समात्छ । त्यसैले नवजात शिशु तथा बालबालिकालाई जाडो महिना बाहेकको समयमा पनि रुघाखोकीले सताइरहेको हुन्छ । जाडो महिनामा अझ समस्या बढी देखिन्छ । आफ्ना बालबालिकालाई चिसो लाग्दा अभिभावकहरुले बारम्बार चिकित्सककोमा धाउनुपर्ने हुन्छ । तर, तपाईंलाई यदि बालबालिकाको समस्याबारे थाहा ...बाँकी

कसरी पर्छ कपालमा चाया ?

कपालमा चायाँ पर्नु हिजोआज सामान्य समस्याको रुपमा देखापरेको छ । यस्तो लाग्छ कपालको सबैभन्दा ठूलो शत्रु नै चायाँ हो । कपालमा चायाँ पर्दा मानिसको व्यक्तित्वमा समेत नराम्रो प्रभाव पर्न गएको हुन्छ । मानिस जती नै स्वस्छ तथा सुन्दर भएर हिडेको नै किन नहोस् तर उसको कपालमा देखिने चायाँले लाजमर्दो समेत बनाउन स...बाँकी

यी हुन् सुन्दर बन्नका लागि अपनाउनुपर्ने घरेलु उपायहरू…

प्रत्येक ब्यक्तिको  दैनिकी ऐनामा अनुहार हेरेर सुरु हुन्छ । आफ्नो अनुहार सुन्दर देख्दा पक्कै पनि खुशी लाग्छ । यदि अनुहारमा केही खराबी देखियो भने त्यसको चिन्ताले ऊर्जामा क्षय ल्याउछ नै ।  सुन्दर रहन महिला धेरै चाहन्छन् भनिन्छ । तर, अचेल पुरुष पनि कम छैनन् ।  विभिन्न सौन्दर्य सामग्रीहरु बिक्री बढ्नुका ...बाँकी

मधुमेह रोगीहरूलेले खानैपर्ने फलफूलहरू

मधुमेह अर्थात डाइबेटिजलाई सामान्य भाषामा चिनी रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज  ग्रन्थिबाट उत्पादन  हुने इन्सुलिन हर्मोनको अनियमितताका कारण मधुमेह हुन जान्छ । इन्सुलिनले चिनी अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित...बाँकी

तारकाङ सामुदायिक स्वास्थ्य केन्द्र भवन सञ्चालनमा

कास्की जिल्लाको पूर्वी भेगस्थित थुमाको डाँडा गाविस–९ सिमलचौरमा  ५८ लाख ४६ हजार रूपैयाँको लागतमा ‘तारकाङ सामुदायिक स्वास्थ्य केन्द्र’ पक्की भवन बनी सञ्चालनमा आएको छ । महिला तथा पुरुष छुट्टाछुट्टै शौचालय र भान्छा कोठासहित ११ कोठे सो भवन निर्माणका लागि बेलायती रिचार्डबाट  ४२ लाख, स्थानीयवासीबाट  १...बाँकी