५ भाद्र, २०८३ |
न्युजकोसेली संवाददाता
नेपाल सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ । उदयपुरका स्थायी बासिन्दा कार्कीलाई ३ भदौको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निव...बाँकी
३ भाद्र, २०८३ |
न्युजकोसेली संवाददाता
एनसेलले २ भदाैदेखि लागू हुने गरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलको पल्सदर परिवर्तन गरेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृति बमोजिम एनसेलले ६० सेकेन्डको नयाँ पल्सदर लागू गरेको हो ।
दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार...बाँकी
२८ श्रावण, २०८३ |
न्युजकोसेली संवाददाता
शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको भन्दै एनसेलले सरकारको कडा आलोचना गरेको छ । प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयले संविधान तथा प्रचलित कानुनद्वारा सुनिश्चित गरिएको गोपनीयताको हक उल्लंघन भएको सो कम्पनीले दाबी गरेको छ ।
एनसेलले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्...बाँकी
१५ जेष्ठ, २०८२ |
न्युजकोसेली संवाददाता
सरकारले आगामी आर्थिक वर्ष (आ.व. २०८२/८३ को वार्षिक आय–व्यय विवरण बजेट) घोषणा गरेको छ । यस आ.व. का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा बिहीबार संसदमा प्रस्तुत बजेट वक्तव्य अनुसार चालु आर्थिक वर्षको तुलनामा सरकारले बजेटको आकार बढाएको छ ...बाँकी
११ जेष्ठ, २०८२ |
न्युजकोसेली संवाददाता
राजनीतिक विश्लेषक, अनुसन्धाता एवम् लेखक मनिकर कार्कीको पछिल्लो कृति ‘अर्थदृष्टिः अल्पविकासको अर्थ–राजनीति’ शुक्रबार सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल, पूर्वमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डे, पूर्वमन्त्री रामकुमारी झाँक्री, पू...बाँकी
१४ फाल्गुन, २०८१ |
न्युजकोसेली संवाददाता
क्लासिक डाइमण्डले ‘टाइमलेस प्यारागन ज्वेलरी फेसन सो (टीपीजेएफएस)’ सम्पन्न गरी ‘विशेष ज्वेलरी एक्जिबिसन’ सुरु गरेको छ । काठमाडौंमा सोमबार (फागुन १२ मा) ‘टीपीजेएफएस’ सम्पन्न भई मंगलबार (१३ गते) देखि ‘विशेष ज्वेलरी एक्जिबिसन’ सुरु भएको क्लासिक डाइमण्डले जनाएको छ ।
क्लासिक डाइमण्ड ज्वेलर्सले मंसिरमा ...बाँकी
८ फाल्गुन, २०८१ |
एजेन्सी
लामो समयदेखि चीन र अमेरिकाबीच अघोषित रुपले ‘ट्रेड वार’ चलिरहेका बेला नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्बन्धमा के–कस्तो नीति लिने हुन् भन्ने सर्वत्र जिज्ञासा र चासो छ । यही सन्दर्भमा अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको बताएका छन् ।
सन् २०२० म...बाँकी
२९ पुष, २०८१ |
न्युजकोसेली संवाददाता
नागरिक लगानी कोषको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सोमबार सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) स्वीकृत गरेको छ ।
साधारण...बाँकी
१९ आश्विन, २०८१ |
न्युजकोसेली संवाददाता
देशमा भएको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति प्राइम कमर्सियल बैंक लि. परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।
सो बैंकका कम्पनी सचिव राजकुमार कार्कीद्वारा शुक्रबार प्रेषित विज्ञप्तिमा जनाइएअनुसार बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थ प्र...बाँकी
१४ आश्विन, २०८१ |
न्युजकोसेली संवाददाता
नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले असोज १७ देखि १९ सम्म हिमालयन इन्टरनेसनल एक्स्पो आयोजना हुँदैछ । घटस्थापनाका दिनदेखि आरम्भ हुने एक्स्पोमा नेपाली हस्तकलाका दर्जनौं उत्पादनहरु समावेश हुनेछन् ।
राजधानीको भृकुटीमण्डपमा आयोजना हुन लागेको एक्स्पोमा अल्लो, सिस्नो, क...बाँकी