newskoseli.Com

एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)

एमालेले २० ग्यारेन्टी र २४७ प्राथमिकतासहित घोषणापत्र सार्वजनिक गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका सन्दर्भमा एमाले अध्यक्ष खड्ग ओलीले मंगलबार राजधानीमा घोषणापत्र सार्वजनिक गरेका हुन् । यस्तो छ एमाले घोषणापत्रको पूर्णपाठ– ...बाँकी

माओवादी केन्द्रको प्रतिबद्धतापत्र (घोषणापत्र) मा के छ ? (पूर्णपाठ)

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो चुनावी प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय, कोटेश्वर, पेरिसडाँडामा सोमबार अपराह्न कार्यक्रम आयोजना गरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भको प्रतिबद्धतापत्र सा...बाँकी

के छ नेकपा (एकीकृत समाजवादी) को घोषणापत्रमा ? (पूर्णपाठ)

नेकपा (एकीकृत समाजवादी) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । गतवर्ष एमालेबाट विभाजित भई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा पुनर्गठित गठन भएको उक्त पार्टीका शीर्ष नेताहरूले सोमबार (आज) राजधानीमा आयोजित कार्यक्रमबीच घोषणापत्र सार्वजनिक गरेका हुन् । एकीकृत समाजवादीले घोषणापत्रमार्फत स...बाँकी

के छ कांग्रेसको चुनावी घोषणापत्रमा ? (पूर्णपाठ)

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको मस्यौदा समितिले तयार पारेको घोषणापत्र शनिबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेका हुन् । ‘संविधानको रक्षा...बाँकी

प्रधिनिधिसभा–प्रदेशसभामा सत्ता गठबन्धनका उम्मेदवार को–कहाँ ? (सूचीसहित)

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरी संयुक्त उम्मेदवारी दर्ता गराएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सत्ता गठबन्धनसँगको तालमेलमै चुनावमा होमिएको छ । गठबन्धनका आधारमा य...बाँकी

समानुपातिकमा माओवादीबाट क–कसले पाइसके अवसर ? (नामावलीसहित)

अन्तरिम संविधान जारी भएर २०६४ मा सम्पन्न भएको पहिलो संविधानसभायता केन्द्रीय संसदमा दुई किसिमबाट प्रतिनिधि चयन भएर आउने गरेका छन्– पहिलो हुने निर्वाचित हुने र दलले पाएको मतका आधारमा समानुपातिकरूपमा चयन गरिने । २०७२ मा ‘नयाँ’ संविधान जारी भएयता पनि त्यो क्रम जारी नै छ । २०७४ यता त प्रतिनिधिसभामा मा...बाँकी

माओवादी केन्द्रले छान्यो पदाधिकारी टिम (नामावलीसहित)

नेकपा (माओवादी केन्द्र) को ११–१८ पुस, २०७८ मा सम्पन्न आठौं महाधिवेशनको हलबाट चुनिनुपर्ने केन्द्रीय पदाधिकारीको टिमले झन्डै ८ महिनापछि शनिबार (४ भदौ, २०७९) मा मात्र पूर्णता पाएको छ । महाधिवेशनपछि तीन चरणमा गरी केन्द्रीय पदाधिकारी टिमले पूर्णता पाएको हो । महाधिवेशनले केन्द्रीय सदस्यका रुपमा चयन गरे...बाँकी

यी हुन् मंसिरमा चुनाव लड्ने ८४ दल र तिनका मुख्य नेता (सूचीसहित)

मंसिर ४ मा सम्पन्न हुने गरी घोषणा गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको काम सकिएको छ । मंगलबार सकिएको अन्तिम म्यादभित्र ८४ वटा राजनीतिक दल आसन्न चुनावी प्रयोजनका लागि दर्ता भएका छन् । यी हुन् दर्ता भएका ८४ वटा पार्टीहरु– ...बाँकी

यी हुन् बाबुरामको पार्टीका ७ पदाधिकारीसहित १८९ केन्द्रीय सदस्य (नामावली)

तत्कालीन वरिष्ठ माओवादी नेता, त्यसपछि नयाँ शक्ति पार्टीका अध्यक्ष, फेरि संघीय समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष र अन्त्यमा जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष रहेका डा. बाबुराम भट्टराई अन्ततः नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष बन्न पुगेका छन् । शनिबार राजधानीमा सम्पन्न...बाँकी