न्यायाधिवक्ताको सवारीमोह : आफूअनुकूल कानुन बनाएर फसे विवादमा !
प्रदेश– २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा विवादमा तानिएका छन् । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य सर्तसम्बन्धी व्यवस्था गर्न बनेको ऐनमा सरकारी सवारी साधनलाई रीत पुर्याएर निजी बनाउन सकिने व्यवस्था गरेपछि झा आलोचनामा पर्नुका साथै विवादमा फसेका हुन् ।
ऐनको अनुसूची– १, ...बाँकी








