newskoseli.Com

‘हाफ पाइन्ट’ लगाएर मेयर भेट्न नपाइने !

कीर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ । भेटघाटलाई ‘शिष्ट’ बनाउन मर्यादित पोशाक लगाएर आउन नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकाले पोसाकसँगै व्यक्तिगत कामका लागि भेट्न आउनेलाई २ बजेपछिको मात्र समय तोकेको छ । हाफ पाइन्ट तथा भड्किलो लुगा लगाएर आउने क्रम ब...बाँकी

बेहुलीले अब ‘भर्जिन’ लेख्नु नपर्ने

बंगलादेशको उच्च अदालतले महिलाको वैवाहिक प्रमाणपत्रबाट ‘भर्जिन’ शब्द हटाउन आदेश दिएको छ । सट्टामा अब ‘अविवाहित’ लेख्नुपर्ने भएको छ । यसअघि वैवाहिक प्रमाणपत्रमा महिलाका हकमा ‘भर्जिन’ (कुमारी), विधवा वा पारपाचुकेमध्ये एउटामा चिह्न लगाउनुपर्थ्यो । विधवा र पारपाचुके भने कायम राखिएको छ । अदालतले ‘भर्जि...बाँकी

कोटेश्वरमा अत्यासलाग्दाे सकस : आधा घन्टादेखि दुई घन्टासम्म जाम

चक्रपथको पूर्वी भागमा पर्ने काठमाडौं–भक्तपुरको मुख्य प्रवेशविन्दु कोटेश्वर नाकामा अत्यास लाग्ने गरी सवारी जाम बढेपछि त्यो जामलाई हटाउन प्रहरीलाई ठूलै सकस भएको छ । त्यहाँको ट्राफिक व्यवस्थापनका लागि हरेक महिना छलफल हुन्छ, आकर्षक योजना बन्छन् तर कार्यान्वयन पक्ष शून्यजस्तै छ । यो जामले सबैलाई हैरान...बाँकी

मेयर–उपमेयर बोलचालै बन्द, कसले हेर्ने जनताका समस्या ?

स्थानीय तहमा ‘जनप्रतिनिधि’ चुनिएपछि जनताले आफ्ना काम अब सजिलै बन्छन् भनेर आशा गरे । तर, जोसँग आशा गरिएको थियो उनीहरु नै मनमुटाव मात्र नभै भिडन्तमै उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहाँ रह्यो ? यस्तै अवस्था छ, रौतहटका स्थानीय तहमा । यहाँका धेरैजसो तहमा प्रमुख–उपप्रमुखबीच मनमुटाव छ । गाउँपालिकाका अध...बाँकी

घातक बन्दै विवाहेत्तर सम्बन्धको दुष्परिणाम : हत्यादेखि आत्महत्यासम्म

पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ । विवाहेत्तर सम्बन्धका कारण इतरसम्बन्धमा रहेकाहरूबीच खटपट हुँदै परिवारको समेत जानकारीमा आएपछि अन्तिममा आत्महत्यासम्म हुने गरेको पछिल्ला केही घटनाले...बाँकी

त्रि–चन्द्र क्याम्पसको स्थापना दिन नै थाहा छैन !

अनुसन्धानकर्ताहरूका लागि राजधानीस्थित प्रसिद्ध त्रि–चन्द्र बहुमुखी क्याम्पसको स्थापना मिति खोजको विषय बन्न सक्ने देखिएको छ । क्याम्पसले स्थापना दिवस मनाउने मिति र इतिहासकारहरूले उल्लेख गरेको मिति ठ्याक्कै मिल्दैन । महिना मिले पनि गते फरक पाइएको छ । स्थापनाकालको लिखत क्याम्पससँग छैन । इतिहासकारहरू...बाँकी

प्रदेश– ५ मा चीनको चासो, मुख्य ध्यान बुद्धको जन्मस्थलमा

प्रदेश– ५ मा चीन सरकारको चासो बढ्दै गएको छ । यहाँको आर्थिक, पर्यटकीय तथा सांस्कृतिक विकासमा सहकार्य गर्न चीन आतुर देखिएको हो । महामानव गौतम बुद्धको जन्मस्थल भएको क्षेत्र भएकाले पनि यो प्रदेशमा चिनियाँ चासो बढि देखिएको जानकारहरु बताउँछन् । प्रदेश सरकार र स्थानीय सरकारले चीनका विभिन्न प्रान्तीय सरक...बाँकी

७० वर्षमाथिका नागरिकलाई हवाई भाडामा आधा छुट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सत्तरी वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिने योजना कार्यान्वयनमा ल्याइने जनाएको छ । पर्यटनमन्त्री योगेश भट्टर्राले १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उक्त कार्यक्रमसहित उड्डयन क्षेत्रमा सुधारका योजना सार्वजनिक ग...बाँकी

‘बाझाबाझ’ रोक्यो नेकपाले, कसरी ?

पार्टीको शीर्ष तहकै नेताहरु ‘बाझाबाझ’ मा उत्रिएपछि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पार्टीका जिम्मेवार नेताहरु नै व्यक्तिगत टीकाटिप्पणीमा उत्रिएपछि पार्टीले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनु प...बाँकी

नातेदारले भरिँदै स्थानीय तह : कानुनविपरीत ‘सल्लाहकार’ र ‘पीए’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ माघ ९ मा सबै स्थानीय तहलाई पत्र लेख्यो । जथाभावी पद सिर्जना गरेर आफन्त नियुक्तिको बेथिति बढेपछि उसले यो कदम चालेको थियो । पत्रमा भनिएको थियो– ‘ज्यालादारी वा स्वीकृत दरबन्दीभन्दा बाहिर अन्य रुपमा कर्मचारी राखी तलब–भत्ता वा पारिश्रमिक भुक्तानी गर्न ...बाँकी