प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्योपचार गरी सोमबार स्वदेश फर्किए । प्रधानमन्त्री ओलीको स्वागतका लागि नेकपाका सचिवालय सदस्य वामेदव गौतम विमानस्थल पुगे ।
केही समयअघिसम्म पार्टी अध्यक्ष ओलीसँगको सम्बन्ध सुमधुर नभएको चर्चा भइरहँदा सांसद समेत न...बाँकी
भदौ १ देखि लागू हुने गरी दूधको मूल्य बढ्ने भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरुप तीन वर्षपछि दूधको मूल्य बढाउने प्रक्रिया सुरु गरेको हो ।
दूधको उत्पादन लागत बढेको भन्दै केन्द्रीय दुग्घ सहकारी संघले मूल्य नबढाए भदौ पहिलो सातादेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ ...बाँकी
प्रतिनिधिसभाले आइतबार प्रहरी समायोजन विधेयक तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन) विधेयक पारित गरेको छ । राज्य व्यवस्था समितिले दुवै विधेयकका विभिन्न दफा फेरबदल गरेर प्रतिवेदनसहित प्रतिनिधिसभा पठाएको थियो ।
प्रनिनिधिसभामा सांसदहरुले छलफलपछि विधेयक पारित गरेका हुन् । दुवै विधेयक पारित गर...बाँकी
सरकारले कार्यसम्पादन सम्झौतामार्फत कार्यालय समयमा कर्मचारीलाई कार्यालयबाट बाहिर निस्किन कडाइ गरेको छ । कार्यालय समयमा कर्मचारी नभेटिँदा सेवाग्राहीहरु मर्कामा परेको र चाँडै हुने काम गर्न दुई–तीन दिन लाग्ने गरेको गुनासो आएपछि सरकारले त्यसमा कडाइ गरेको हो ।
कार्यालय समयमा कर्मचारी बाहिर निस्कँदा प्र...बाँकी
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका केही सहायक रथीसहित तीन दर्जन सैनिक अधिकृतमाथि नेपाली सेनाले कारबाहीको तयारी गरेको छ ।
उपरथी दर्जामा पदोन्नति हुन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर पेस गरेका केही सहायक रथीसहित साधारण सेवा, विविध सेवा र प्राविधिक सेवातर्फका तीन दर्जन अधिकारीमािथ छानविनपछि...बाँकी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको ‘आधारइलाका’ मानिन्छ प्रदेश– ५ । सशस्त्र द्वन्द्वका केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रुकुम (पूर्व) मा विप्लवका कार्यकर्ताको बाहुल्यता देखिएको छ ।
उनीहरुले विगतमा झै ‘जनसरकार’ खडा गरेका छन् । प्रदेश– ५ का अधिकांश स्थानीय तहमा उक्त पार...बाँकी
नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारतीय सरकारले हालै गरेको जम्मु–कश्मीरको ‘विशेषाधिकार’ खारेजीलगायतका निर्णयले भारत–पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएका बेला त्यहाँ विभिन्न पेसा–व्यवसाय गर्दै आएका नेपाली भने आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् ।
सुरक्षित रहे पनि द्वन्द्व बढ्न सक्ने अनुमानले च...बाँकी
ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत ‘करको दायरा’ मा ल्याएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०७६–७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्ता पालिस गर्नेलाई २० रुपैयाँ र ठेलामा चटपटे बिक्री गर्नेलाई ७५ रुपैयाँ ‘कर’ तोकिएको छ । अन...बाँकी
नेपाली सेनाले विकास निर्माणका काममा प्रयोग हुने विस्फोटक पदार्थ (इमल्सन प्लान्ट) को उत्पादन क्षमता दोब्बर बनाउने तयारी गरेको छ । विस्फोटक पदार्थको माग बढ्दै गएपछि सेनाले वार्षिक ३ हजार ६ सय मेट्रिक टनबाट उत्पादन क्षमता ७ हजार २ सय पुर्याउने तयारी थालेको हो ।
हाल सेनाले मकवानपुरको सुनाचरीमा रहेको...बाँकी
फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ ।
प्रधानमन्त्री ओली, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधा...बाँकी