आफैं फुट्यो बागलुङको तुरतुरे ताल : टुट्यो स्थानीयवासीको सपना
चट्टानसहितको पहिरोले गतवर्ष बडिगाड खोला थुनिएर ताल बन्यो । ढोरपाटन– २ का गंगाबहादुर थापाको २५ मुरी धान फल्ने खेत डुब्यो । उनले अढाई महिनाजति ताल फुटाएर निकास दिन प्रयास गरे। केही उपाय लागेन ।
बरु बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका ‘जनप्रतिनिधि’ भने ताललाई पर्यटकीय गन्तव्य बनाउनतिर लागे । हिउ...बाँकी








