बुबा ‘रिचार्ज कार्ड’ किन्न निस्कँदा खुकुरी प्रहार गरी छोराद्वारा आमाको हत्या
मादक पदार्थ सेवन गरिरहने एक युवकले बिहीबार अपराह्न खुकुरी प्रहार गरी आमाको हत्या गरेका छन् । घरमा कोही नभएका बेला सप्तरीको सुरुङ्गा नगरपालिका– १, चहकाका ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामीले खुकुरी प्रहार गरी ६४ वर्षीय आमा धनमाया पुलामीको हत्या गरेका हुन् ।
सुरुङ्गा नगरपालिका– १ का निमित्त वड...बाँकी








