newskoseli.Com

विप्लव नेकपाको प्रष्टोक्ति : ‘प्रतिबन्ध हटाऊ, नेता–कार्यकर्ता रिहा गर अनि मात्रै वार्ताको कुरा गर !’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पार्टीमाथिको प्रतिबन्ध हटाएर नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म सरकारले वार्ताको प्रचार गर्नु निरर्थक भएको प्रष्ट्याएको छ । पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या समेत गर्न थालेको भन्दै तत्कालका लागि सरकारसँग वार्ताको कुनै पनि सम्भावना नरहेको विप्लव नेकपा...बाँकी

युवतीमाथि युवतीबाटै ‘सिरिन्ज’ प्रहार : अब ‘सिरिन्ज–आतंक’ बनेपामा पनि !

बनेपाको व्यस्त बजारमा हिँडिरहेकी ३४ वर्षीया युवतीलाई हातमा सिरिन्ज हानेर अर्की युवती फरार भएकी छन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा बाटामा अपरिचित युवतीले धक्का दिँदै उनलाई हातमा सिरिन्ज हानेर फरार भएकी हुन् । राजधानीमा ‘सिरिन्ज आतंक’ फैलिएसँगै राजधानीसँगै जोडिएको बनेपा नगरपालिका– ८, करु...बाँकी

उपत्यकाका सबै विश्वसम्पदालाई ‘खतराकाे सूची’ मा राख्न युनेस्कोको प्रस्ताव

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौं उपत्यकाका सबै विश्वसम्पदालाई ‘खतराको सूची’ मा राख्ने प्रस्ताव गरेको छ । जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा हुने युनेस्कोको ४३औं सेसनमा सो प्रस्तावबारे छलफल हुने भएको छ । प्रस्ताव पारित भए काठमाडौं उपत्यका...बाँकी

चीनले भन्यो– ‘रेलमार्ग त बन्छ तर बिस्तारै, कामभन्दा प्रचार बढी भयो नेपालमा’

तिब्बतबाट काठमाडौंसम्म रेलमार्ग बनाउने प्रतिबद्धता चीनले पटक–पटक व्यक्त गरेको छ । तर, यसमा हतार नगर्न र प्रचारमा भन्दा काममा विश्वास गर्न नेपाललाई फेरि ‘सतर्क’ गराएको छ । रेलको विषयमा थोरै काम र धेरै प्रचार भएकामा चीनको गुनासो छ । ५ असारमा बेइजिङमा भएको नेपाल–चीन रेलवे वार्तामा चीनले नेपाली पक्षल...बाँकी

नेपालमै पेट्रोलियमको अन्वेषण सुरू : व्यापक कच्चा पेट्रोलियम रहेको अनुमान

दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा प्रचूर मात्रामा पेट्रोलियम पदार्थ रहेको देखिएको छ । त्यस क्षेत्रमा व्यापक अन्वेषणका लागि खानी तथा भूगर्भ विभागको तीनवर्षे कार्यक्रम कार्यान्वयनमा आएपछि आयातीत इन्धन पेट्रोलियमका लागि वैकल्पिक आयाम खुल्ने सम्भावना बढेको छ । ...बाँकी

हेलिकप्टरको भाडा : ‘सरकारले होइन, पार्टीले तिर्ने’

पार्टीको कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रयोग गरेको सेनाको हेलिकप्टरको भाडा नेकपा हुम्लाले व्यहोर्ने जनाएको छ । नेकपा हुम्लाका अध्यक्ष लालकेस जैसीले बुधबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित नेताहरू चढेको हेलिकप्टरको भाडा २ लाख ५० हजार रूपैयाँ उठेको र ...बाँकी

कम्तिमा ६ मन्त्री फेरिने : को–को जाँदै, को–को आउँदै ?

केपी ओली नेतृत्वको वर्तमान सरकारमा रहेका केही मन्त्रीको जिम्मेवारी हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार भएको छलफलमा कम्तिमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुव...बाँकी

ओली–प्रचण्ड मनमुटावका ५ कारण : नेकपामा उकुसमुकुस

शीर्ष नेतादेखि सांसदसम्मकै अन्तर्विरोधी अभिव्यक्तिहरुले संकेत गरिरहेका छन्– नेकपामा मनमुटाव चरम बन्दै गएको छ । एकातिर अपुरो पार्टी एकता र अर्कोतिर प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली खेमाको एकपक्षीय कदमले नेकपाभित्रको अन्तरकलह यसरी चुलिएको छ कि सरकार र पार्टी दुवैतर्फ नेताहरु उकुसमुकुस छ...बाँकी

ओली–प्रचण्डको आ–आफ्नै ताल : नेकपाभित्रको किचलो

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरणअघि शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद एकता भएको १३ महिनापछि पुनः चुलिएको छ । पार्टी एकतापूर्व नै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको मार्गदर्शक सिद्धान्त वा वि...बाँकी

प्रधानमन्त्री ओलीका ३ विकल्प : के–के हुन् ?

प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद् पुनर्गठनका विषयमा ‘अलमल’ मा परेका छन् । सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्ने जनगुनासोमा ‘करिव सहमत’ देखिएका प्रधानमन्त्री ओली आफूले नेतृत्व गरेको सरकारको कार्यसम्पादनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफलमा जुटेको बालुवाटार स्रोतले बतायो । केही समय...बाँकी