newskoseli.Com

‘सुध्रिँदै’ प्रचण्ड–बाबुराम सम्बन्ध : यसरी लागे ‘दूरी मेटाउने’ प्रयासमा !

नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग पटक–पटक भेटघाट गरेको खुल्न आएको छ । यसबाट प्रचण्डले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्याउन खोजेको प्रष...बाँकी

‘विरोधी’ पन्छाउने, दल कब्जा गर्ने : ओली रणनीति

नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री खड्ग ओलीले एकलौटीरुपमा पार्टी कब्जा गर्दै ‘विरोधी’ लाई पन्छाउने तयारी थालेका छन् । ‘केन्द्रीय कमिटीको बैठक’ बाट ओलीले स्थायी कमिटी पुनर्गठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्याएर पार्टी कब्जा गर्ने रणनीति लिएका छन् । ओलीले माधव नेपाललगायतका नेता...बाँकी

यसकारण ओलीले खोस्न सक्दैनन् खनाल–नेपालपक्षीय सांसदको पद…

नेकपा (एमाले) मा बुधबार एकै दिन दुईखाले घटनाक्रम देखिए । राजधानीमा माधव नेपाल पक्षले छुट्टै भेलाको आयोजना गर्यो, जसलाई खड्ग ओली पक्षले ‘अनधिकृत’ भन्दै ‘कारबाही गर्ने’ चेतावनी दिएको छ । अर्कातिर, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन एमालेले फिर्ता लिएको छ । उक्त निर...बाँकी

‘एमाले विभाजनतर्फ अघि बढे ओली’ : माधव–झलनाथ पक्षको निष्कर्ष

साविक नेकपा हुँदा परस्पर विपरीत दुई खेमामा विभाजित हुन पुगेका एमालेका नेताहरू पुरानै पार्टी ब्युँतिँदा पनि मिल्न सकेका छैनन् । बरु बुधबारदेखि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको बेग्लै राष्ट्रिय भेला सुरु भएको छ । वरिष्ठ नेता नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष खड्ग ओलीलाई विभिन...बाँकी

फेरि ‘विघटन’ गर्ने विद्या–ओलीको तयारी !

सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढिरहेका बेला प्रधानमन्त्री खड्ग ओलीले फेरि पनि प्रतिनिधिसभा ‘विघटन’ गरेर मुलुकलाई ‘निर्वाचन’ तिर लैजाने संकेत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्रीहरू सहितको सर्वदली...बाँकी

‘हो–हो’ भन्ने, ‘छुच्चो’ नबन्ने : ओलीका ‘सहयोगी’ नेताको पारा !

सत्ताधारी एमालेभित्र अन्तर्संघर्ष चुलिइरहँदा दुई समूहका नेताबीच रत्ति पनि संवाद भएन भन्ने आम बुझाइ गलत हो । तर, ‘मिलौं’ भन्नेहरु नै ‘हामी त सक्दैनौं’ भनेर टक्टकिने गरेका छन् । ओलीपक्षीय नेतामध्ये विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्बाङ, पृथ्वीसुब्बा गुरुङहरु माधवपक्षीय विभिन्न ने...बाँकी

विष्णु भन्ने ‘मिलाऊँ–मिलाऊँ’, ईश्वर भन्ने ‘कहाँ हुन्छ’ : ओली–माधव ‘प्रहसन’ !

सोमबार । धुम्बाराहीस्थित एमाले मुख्यालय । अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहितको टोली एकै ठाउँ जुटे । विभाजित एमाले मिल्छ होला भनेर देशभरका कार्यकर्ता हर्षित भए । तर, झलनाथ–माधव समूहको निश्कर्ष छ– ‘मिल्ने होइन, अल्मल्याउने प्रहसन रचियो ।’ आइतबार राति पौने ९ बजे प्रधानमन्त्री खड्ग ओल...बाँकी

सके आफैं टिक्ने नत्र फेरि ‘विघटन’ : ओलीको रणनीति

पार्टीभित्रको आन्तरिक विवादले कमजोर बन्दै गएका प्रधानमन्त्री खड्ग ओली प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको समर्थनमा सरकारमा टिकिराख्ने रणनीतिमा जुटेका छन् । पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभा ‘विघटन’ गर्ने आफ्नो कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन...बाँकी

ओलीविरुद्ध अविश्वासको प्रस्ताव : यसकारण भइरहेछ ढिलाइ

नेकपा (एमाले) भित्रको माधव नेपाल पक्षले अब कस्तो भूमिका खेल्छ, त्यसले पनि प्रधानमन्त्री खड्ग ओली नेतृत्वको सरकार ढल्ने–नढल्ने कुरा निर्धारित हुनेछ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । संसदबाट विश्वासको मत पाएमा ओलीवि...बाँकी

‘वाम गठबन्धनकै सरकार, माओवादी केन्द्रसँगै सहकार्य’ : माधव–झलनाथ पक्षको निष्कर्ष

सत्तारुढ एमालेभित्रको माधव नेपाल पक्षले ‘वामपन्थी’ गठबन्धनकै नेतृत्वमा सरकार चल्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल समूहका राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बुधबारको बैठकले सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि सिर्जना भएको नयाँ परिस्थितिमा पनि सकेसम्म ‘वाम’ गठबन्धन टुटाउनु नहुनेमा जोड दिएको हो ।...बाँकी