newskoseli.Com

ओलीलाई सत्तामा टिकिरहन के–कस्ता छन् चुनौती ?

सर्वोच्च अदालतको ‘फैसला’ ले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री खड्ग ओलीलाई प्रधानमन्त्री पदमा निरन्तरता पाउन भने निकै ठूलो चुनौती देखिएको छ । ओलीले संसदमा कुनै पनि बेला आफ्नो पक्षमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आएको छ । संसदका अबका बैठकमा आएका कुनै...बाँकी

माओवादी केन्द्रले नाम फेर्दै : के राख्दैछ पार्टीको नयाँ नाम ?

नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम फेर्नका लागि छलफल थालेको छ । एमालेसँग पार्टी एकता भएर ‘नेकपा’ बनेसँगै माओवादी केन्द्र विघटन भए पनि सर्वोच्चले सोही पार्टी ब्युँताइदिएको थियो । तर, अहिले फेरि माओवादी केन्द्रले पार्टीको नाम फेर्ने गरी छलफल थालेको हो । बुधबार सम्पन्न स्थायी कमिटीको बैठकमा पार...बाँकी

एमालेहरु एमालेमै फर्किए, पूर्वमाओवादीहरु भने एमालेमै बस्ने

३५ वर्ष लामो राजनीतिक सम्पर्क र सहकार्यलाई एकै पार्टीमा रहेर विकसित गराउन लागेका पुष्पकल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाइदिएको छ । मन एकातिर हुँदाहुँदै भौतिकरूपमा भने प्रचण्ड–माधव पक्ष अलग–अलग पार्टीमा रहनुपर्ने बाध्यता आइलागेको छ । एमालेको नेतृत्व भने प्रधा...बाँकी

ओलीको ‘पेलान’ खप्न फेरि अभिशप्त ‘निरीह’ माधव नेपाल

‘वाम’ गठबन्धनदेखि ‘वाम’ एकतासम्म महत्त्वपूर्ण भूमिका खेलेका माधवकुमार नेपाललाई खड्ग ओलीले त्यतिखेरसम्म भाऊ दिएका थिए, जुन दिन ‘वाम’ एकता भएर दुईतिहाइ बहुमतको शक्तिशाली ओली सरकार सरकार बन्यो । त्यसपछि माधवकै प्रस्तावमा आफू सर्वसम्मतरुपमा पार्टीको संसदीय दलको नेता बन्दै त्यही आधारमा प्रधानमन्त्री बनेक...बाँकी

स्वार्थको मिलन, स्वार्थकै बिछोड : इतिहास बनेको ‘नेकपा’

२०७२ मा नेकपा (एमाले) को नवौं महाधिवेशनबाट खड्ग ओली अध्यक्ष चुनिएका थिए । महाधिवेशन भएको तीन वर्षमै अध्यक्ष ओलीले तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच एकीकरण गराएर एमाले पार्टी विघटन गराइदिए । पार्टी विघटन हुनुपूर्व सत्ता–स्वार्थबाट प्रेरित भएर संघीय संसदको निर्वाचनमा दुई...बाँकी

‘प्रधानमन्त्रीलाई एकछिन खुसी पार्न गरेको फैसला’ : वरिष्ठ अधिवक्ताको टिप्पणी

सत्ताधारी नेकपाको एकीकरण प्रक्रिया नै ‘बदर’ गर्ने गरी आइतबार सर्वोच्च अदालतबाट आएको फैसला संसदका दुवै सदनमा कार्यान्वयन हुने सम्भावना नै नरहेको वरिष्ठ अधिवक्ता शम्भु थापा बताउँछन् । ‘दुवै दल एकीकृत भएपछि राष्ट्रियसभामा सदस्य बनेका र प्रतिनिधिसभामा निर्वाचित भएका सांसदको पद कसरी बदर हुन्छ ? तिनीहर...बाँकी

सर्वोच्चको ‘अनौठो’ फैसलापछि निर्वाचन आयोगका ५ रणनीति !

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिँदै तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता नै ‘खारेज’ गरिदिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित गृहकार्य अघि बढाएको छ । अदालतको फैसलापछि आयोगले सर्वोच्चबाट प्राप्त फैसलालाई आइतबार नै दर्ता गरिसकेको छ । आयोगले अब फैसला कार्यान्वयन गर्दै कसरी ...बाँकी

पुनरावलोकन समयको बर्बादी मात्रै : ८ सांसद माधवलाई अपुग

सर्वोच्च अदालतको ‘आश्चर्यलाग्दो’, विषयबाहिरको र मागदावीभन्दा बेग्लै फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत (प्रचण्ड–माधव) पक्षको नेकपाले कानुनविद्हरुसँग छलफल गरेको थियो । उनीहरुले पुनरावलोकनमा जान सुझाव दिएका छन् । तर, पुनरावलोकनमा समेत आफ्नै जटिलता छन् । निर्वाचन आयोग नै पुनरावलोकनमा ...बाँकी

प्रचण्ड–माधव पक्षसँग संसदमा ‘भिड्न’ ओली समूहको यस्तो छ तयारी !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अलग्गिएको ओली समूहले आफ्नो समूहलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने ‘व्यवहार’ का आधारमा सदन चल्न दिने वा नदिने अर्थात ‘निर्णय लिने र कदम चाल्ने’ बारे छलफल गरिरहेको छ । सभामुख सापकोटाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दलको नेताका रुपमा बैठकमा बोलाए त्...बाँकी

शितलनिवासकी सम्धिनी र फुपूका छोरा समेत सकसमा !

बालुवाटारबाट आएका प्रस्तावलाई आँखा चिम्लेर लाहाछाप लगाइदिने राष्ट्रपति विद्यादेवी भण्डारीका कारण उनकै नातेदार समेत आजित छन् । यसरी मर्कामा पर्ने र हैरानी खेप्नेमा सम्धिनी किरण यादवदेखि अर्का नातेदार ज्ञानेन्द्रबहादुर कार्कीसम्म रहेको बताइन्छ । आफ्नै निर्वाचन क्षेत्रमा हिँड्दा राष्ट्रपतिकी सम्धिनी...बाँकी