२० भाद्र, २०७४ |
पुष्पकमल दाहाल ‘प्रचण्ड’
यतिखेर नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठनका नेता–कार्यकर्तामा ठूलो उद्धेलन पैदा भएको छ । माओवादीका भ्रातृसंगठनहरुको इतिहासमै पहिलो पटक चुनावी प्रतिस्पर्धाद्वारा नेतृत्व चयन भएपछि सबैलाई चुनावी ‘ह्याङओभर’ ले गाँजेको छ ।
हालै सम्पन्न अखिल (क्रान्तिकारी) को २१औं राष्ट्रिय सम्मेलनबाट नि...बाँकी
१८ भाद्र, २०७४ |
डा. बाबुराम भट्टरार्इ
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफू कुनै पनि हालतमा ‘सेल्फ आइसोलेसन’ मा नबसी अन्तिम सास रहेसम्म देश र जनताको हितमा लडिरहने बताएका छन् ।
‘म कुनै हालतमा सेल्फ आइसोलेसनमा बस्दिनँ’, नयाँ शक्ति पार्टी नेपालद्वारा आइतबार राजधानीमा आयोजित ‘राजनीतिक स्थायित्व...बाँकी
२४ श्रावण, २०७४ |
केशवराज जोशी
भनिन्छ, बूढो बाउको काँधमा जवान छोराको लाश असाध्यै पीडादायी हुन्छ । तर, बाउहरुले आफ्ना छोराहरुको लाशसम्म पनि देख्नै पाएनन् । मानिसका जीवनमा अनेकौं आरोह–अवरोह र सुख–दुःखका पलहरु आउँछन् । हरेक मानिसलाई आफैंले पाएको पीडा र चोट ठूलो लाग्छ । तर, पीडाको कुनै साइज हुँदैन, पीडा पीडा नै हो ।
तर कोही पीडासँ...बाँकी
११ श्रावण, २०७४ |
खेम थपलिया
हालसालै ललितपुरमा आयोजना गरिएको ‘वर्तमान परिस्थिति र दलितमुक्ति आन्दोलन’ विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो । प्रस्तुत अवधारणापत्रका बारेमा विद्वान् टिप्पणीकार एवम् राजनीतिक नेतृत्वबारे निकै गम्भीर भनाइ पनि आए । गम्भीर प्रकृतिको उक्त कार्यक्रमको अन्तर्वस्तुका सन्दर्भमा मैले ...बाँकी
५ असार, २०७४ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले प्रचण्डलाई ‘पाँडेगाली’ गरेको आफूलाई पटक्कै मन नपर्ने बताएका छन् ।
विगतमा एउटा आन्दोलनका रुपमा विकसित माओवादी पार्टी यतिबेला ४ भागमा विभाजित छ । माओवादी नेताहरु र विभाजित घटकहरुलाई अहिले...बाँकी
११ जेष्ठ, २०७४ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संसदलार्इ सम्बोधन गर्दै नेपाल सरकारको आ.व. २०७४/७५ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । यस्तो छ राष्ट्रपतिको सम्बोधनको पूरा विवरण–
सम्माननीय सभामुख महोदय,
१. नेपालको संविधान जारी भएपछिको दोस्रो वर्षमा नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ को न...बाँकी
३ जेष्ठ, २०७४ |
खेम थपलिया
कालिकोटमा सङ्घर्ष नझेलेको घर, बलिदान नगरेको गाउँ, सहिद नसुतेको पाखा, रगत नटासिएको पहाड भेट्टाउन असम्भव छ । कालिकोटले जनयुद्धमा गरेको योगदान र बलिदान विशिष्ट छन् । निःशस्त्र महिला र किसानले हतियार खोसेको मालकोट कारबाही मात्रै होइन, अत्यन्त थोरै हतियारले सान्नीघाट र पाद्मघाट चौकी कब्जाको सन्दर्भ ऐतिहा...बाँकी
२१ बैशाख, २०७४ |
खेम थपलिया
नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय समितिको आयोजना तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको संयोजनमा २०७४ वैशाख १३ गते राष्ट्रिय नाचघर, जमलमा ‘जनसांस्कृतिक योद्धा सम्मान’ कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । वर्षौंदेखि जनवादी गीत, सङ्गीत र कलाको माध्यमबाट आमूल परिवर्तनकारी कम्युनिस्ट आन्दोलनमा योगदान पु...बाँकी
२६ चैत्र, २०७३ |
रोहिणी शिवाकोटी
दोलखामा चर्चित नेकपा (एमाले) का नेता श्याम बस्नेत मेरा मिल्ने साथी हुन् । व्यक्तिगत कामविशेषले उहाँसँग भेट्नुपर्ने थियो । लामो समयदेखि उहाँसँग फोन सम्पर्कको प्रयास गर्दा पनि सम्भव भइरहेको थिएन । शनिबार बिहान उहाँसँग सम्पर्क भयो । १० बजे तीनकुनेस्थित एक ब्यांक्वेटमा भेट हुने भएकाले त्यतै आउन भन्नुभयो...बाँकी
३ चैत्र, २०७३ |
केदारनाथ गौतम
को हुन् वैद्य बा ?
मोहन वैद्य ‘किरण’ नेपाली राजनीतिक क्षेत्रको सुपरिचित नाम हो । उनलाई धेरैले आत्मीयतापूर्वक र कसैकसैले व्यंग्यात्मक रूपले समेत ‘वैद्य बा’ भनेर सम्बोधन गर्ने गरेका छन् । साहित्यिक क्षेत्रमा उनी ‘चैतन्य’ का नामबाट समेत विख्यात छन् ।
शशिधर वैद्य तथा जानुका वैद्यका सातभाइ छोरामध्य...बाँकी