वरिष्ठता मिचेर डिन नियुक्त गरेको भन्दै डा. केसी आन्दोलनमा
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले आइतबार डा. केपी सिंहलाई चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन नियुक्त गरेको छ । ९ महिनादेखि रिक्त सो पदमा त्रिविले वरिष्ठताको आधार लत्याउँदै सिंहलाई नियुक्ति गरेको भन्दै डा. गोविन्द केसी आक्रोशित भएका छन् ।
डिन सर्च कमिटीले अग्रवालसँगै केशवप्रसाद स...बाँकी








