newskoseli.Com

कालाबजारियाका गोदाम माओवादीले तोड्ने !

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले उपभोक्तालार्इ मार पार्दै अाएका कालाबजारियाहरूका गोदाम तोडिदिने कार्यक्रम तय गरेको खबर प्राप्त भएको छ । सो पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले ‘गोदाम खोल’ अभियानका नाममा जनताका दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, चर्को मूल्य अस...बाँकी

प्रजातान्त्रिक समाजवादमा अगाडि बढिसक्यौं : डा. महत

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मुलुक प्रजातान्त्रिक समाजवादको पद्दतिमा अगाडि बढिरहेको बताएका छन् । प्रजातान्त्रिक सम्बर्द्धन केन्द्रले शनिबार राजधानीमा आयोजना गरेको ‘नेपाल निर्माणमा प्रजातान्त्रिक समाजवादको आधार’ विषयक अन्तर्क्रियामा बोल्दै डा. महतले प्रजातान्त्रिक समाजवादका कारण ग्रामी...बाँकी

तीजको अवसरमा अखिलको फुटसल

अनेरास्ववियु केन्द्रीय कमिटीले तीजको अवसरमा शनिबार राजधानीमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको छ । थापागाउँस्थित खेल मैदानमा भएको प्रतियोगितामा ६ समूहको सहभागिता रह्यो । नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी, अनेरास्ववियु अनेरास्ववियु (क्रान्तिकारी) महिला तथा पुरुष गरी ६ समूहको सहभागिता रहेको हो ...बाँकी

राजनीतिक सहमतिमा संविधान संशोधन गरिन्छ : देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । उनले भने– “संविधान संशोधनजस्तो महत्वपूर्ण विषय राजनीतिक सहमतिमा गरिनुपर्छ, यसतर्फ वर्तमान सरकारले ध्यान दिएको हुनुपर्छ ।” सिङ्गापुरमा पेटको पाचनप्रणाली सम्बन्धी उपचार गराई शनिबार ...बाँकी

अल्जाइमरबारे जनचेतनाको कमी

वृद्धावस्थामा लाग्ने अल्जाइमर अर्थात् विस्मृति रोगका बारेमा पर्याप्त जनचेतना नहुँदा बिरामी तथा परिवारले कष्ट झेल्नु परेको छ । बुढेसकालमा लाग्ने रोग भएकाले बिरामी र परिवारलाई समस्यामा पार्ने गरेको छ । याे राेग पाँच प्रतिशतमा वृझाहरूमा देखिने चिकित्सक बताउँछन् । पाटन स्वास्थ्य विज्ञान प्रति...बाँकी

स्वास्थ्यमन्त्रीले छलफल गरे डा. गोविन्द केसीसँग

स्वास्थ्यमन्त्री गगनकुमार थापाले शुक्रबार डा. गोविन्द केसीसँग भेट गरी उनका माग र स्वास्थ्यक्षेत्र सुधारका विषयमा छलफल गरेका छन् । शिक्षण अस्पताल, महाराजगञ्ज पुगी मन्त्री थापाले डा. केसीसँग भेट गरेका हुन्। भेटका क्रममा डा. केसीले आफूले उठाएका मागका विषयमा मन्त्रालयले के गरिरहेको छ भनी जिज्ञासा राख...बाँकी

‘नेपाली लेखन अस्तव्यस्त तुल्याउने दुष्कार्य’ प्रति प्राध्यापकहरूको आपत्ति

त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग कीर्तिपुरका प्राध्यापकहरूले भाषाप्रयोक्ताका विषयलाई परिपत्रका नाममा लाद्ने प्रक्रियाप्रति असहमति जनाउँदै सम्बद्ध निकायलाई यसतर्फ तुरुन्त कदम चाल्न आग्रह गरेका छन् । नेपाली भाषाको लेख्य मानक प्रयोगलाई केही समयदेखि केही व्यक्ति र निकायबाट जबर्जस्ती भत्...बाँकी

उपत्यकाका मासु पसलमा अनुगमन तीव्र

दर्ता प्रमाणपत्र नभएकाले खुला रुपमा मासुको बिक्री वितरण गरेको जनाउँदै बालाजु मासु पसल र श्यामा मिटसप बालाजुलाई ३ दिनभित्र दर्ता गरी विभागमा आउन निर्देशन दिइएको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिएका छन् । बजार अनुगमनका क्रममा विभिन्न स्थानमा अनुगमन तीव्र बनाइएको छ । आपूर्त...बाँकी

पशुपतिमा अब पैसावालले पालो मिच्न नपाउने

यसपालिको तीजमा पैसावालहरूले पालो मिचेर पशुपतिनाथको दर्शन गर्न नपाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले यस वर्ष हरितालिका पर्वमा पशुपतिनाथ मन्दिरमा सशुल्क दर्शनको व्यवस्था खारेज गरिदिएकाले पैसावालहरूले पनि पालो बस्नैपर्ने भएको हो । मन्दिरमा आएर छोटो समयमा दर्शन गर्न चाहने भक्तजनको सहजताका लागि...बाँकी

पहिरोले पुर्‍यो ४ घर, २ को मृत्यु, ५ बेपत्ता

दैनिक गुजारा चलाउँदै आएको आफ्नो थातथलो छाडेर जान कसैको मनले मानेन । यही थातथलो नछोड्दा छ्योत छ्योत गाउँका केहीलाई भने जिन्दगीले नै छाडेर गइदियो । माथिल्लो तामाकोसी आयोजानाको ड्यामसाईट भन्दा तल्लो क्षेत्रमा रहेको सो गाउँमा जीविकाका लागि तामाङ समुदाय बसोवास गर्दै आएका थिए । बुधबार राति करिव १० बजे ...बाँकी