newskoseli.Com

एकाएक बदलिए देउवा : कसरी र किन ?

कांग्रेस सभापति शेरबहादुर देउवा एकाएक प्रधानमन्त्री खड्ग ओलीप्रति ‘आक्रामक’ हुन थालेका छन् । बिहीबार पर्वतमा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा देउवाले प्रधानमन्त्रीविरुद्ध आक्रामक अभिव्यक्ति दिए भने राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाको समेत कडा आलोचना गरे । प्रतिनिधिसभा विघटनको रिट अदालतमा ...बाँकी

विप्लवले आह्वान गरे माघ १० मा नेपाल बन्द : धर्मेन्द्र बास्तोलाको गिरफ्तारीविरुद्ध साताव्यापी संघर्ष

विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माघ १० गते नेपाल बन्दको आह्वान गरेका छन् । सो पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को बुधबार भएको गिरफ्तारीविरुद्ध बिहीबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले माघ ३ देखि १० गतेसम्मको साताव्यापी संघर्ष र नेपा...बाँकी

खर्चको अभावमा ३ वर्षदेखि बिरामी युवक ओछ्यानमै : सहृदयीहरूसँग सहयोगको अपिल

तीन वर्ष अगाडि लडेर टाउकाको नशा च्यापिई बिरामी भएका युवकको उपचारमा समस्या भएको छ । स्थानीय र जिल्लास्थित स्वास्थ्य केन्द्रमा उपचार गर्दा निको नभएका उनलाई थप उपचारका निम्ति जिल्लाबाहिर लगिए पनि उपचार खर्चको अभावमा समस्या भएको हो । आर्थिक अवस्था कमजोर भएपछि चङ्खेली गाउँपालिका– २ का नगेन्द्र सुनारको...बाँकी

वार्ताको तयारी चलिरहेकै बेला विप्लव नेकपा वार्ताटोलीका उच्च नेता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिट पार्टीको वार्ताटोलीका सदस्य धर्मेन्द्र बाँस्तोला बुधबार दिउँसो ललितपुरबाट एकाएक पक्राउ परेका छन् । सो पार्टीका सचिवालय सदस्य, अन्तर्राष्ट्रिय विभाग प्रमुख एवं पश्चिम कमान्ड इन्चार्ज समेत रहेका बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही नामका व...बाँकी

‘संसद् पुनर्स्थापना भए तपाईं प्रधानमन्त्री’ : देउवालाई प्रचण्ड–माधवको ‘अफर’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि...बाँकी

ओलीले धम्क्याए ४ पूर्वप्रधानन्यायाधीशलाई : ‘उहिल्यै जागिर खाएको भरमा यस्तोउस्तो भन्ने ?’

संविधानको धज्जी उडाउँदै प्रतिनिधिसभा विघटन गरेर सिंगै मुलुकलाई प्रतिगमनतिर धकेलेका कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले पूर्वप्रधानन्यायाधीशहरूलाई धम्क्याएका छन् । ओलीले चालेको असंवैधानिक कदम संविधानविपरीत भएकाले उनको हर्कतलाई सर्वोच्चले सदर गर्न सम्भव नभएको चार पूर्वप्रधानन्याधीशहरूको सार्वजनिक अभिव्यक...बाँकी

वामदेवले खोले मुख : ओली–प्रचण्ड दुवैसँग गुनासो, फेरि गरे अपत्यारिलो दावी

सत्ताधारी नेकपा विभाजित भएर दुई टुक्रा बनिसक्दा समेत दुवैतिर नखुलेर ‘मौन’ बसेका नेकपा उपाध्यक्ष एवं राष्ट्रियसभाका सांसद वामदेव गौतमले बिहीबार मुख खोलेका छन् । प्रतिनिधिसभाको निर्वाचन हारेर संसदबाहिरै परेका गौतम राष्ट्रपतिद्वारा राष्ट्रियसभाको सदस्यमा मनोनीत भएपछि दोस्रो दिन संसद छिरेका गौतमले ओली–प...बाँकी

‘प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन’ : सर्वोच्चलाई सभामुखको जवाफ

नेपालको वर्तमान संविधानअनुसार प्रधानमन्त्रीलाई अहिलेको अवस्थामा संसद् विघटन गर्ने अधिकार नभएको लिखित जवाफ प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई पठाएका छन् । संघीय संसद् सचिवालयमा रहेको पार्टीका सांसदहरूको विवरण र प्रधानमन्त्री ओलीविरुद्ध नेकपाका सांसदहरूले दर्ता गराएको अवि...बाँकी

शेरधनविरूद्ध पनि अविश्वासको प्रस्ताव दर्ता : नयाँ मुख्यमन्त्रीको उम्मेदवार भीम आचार्य प्रस्तावित

शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको सत्ताधारी नेकपाका प्रचण्ड–माधव नेपाल पक्षले आइतबार प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईिवरूद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गराएको छ । भीम आचार्यलाई मुख्यमन्त्रीको उम्मेदवारमा प्रस्तावित गर्दै ३७ जनाको हस्ता...बाँकी

डोरमणिविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी प्रस्तावित (प्रस्ताव र नामावलीसहित)

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभाका बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । सत्ताधारी नेकपाकै बहुमत (प्रचण्ड–माधव) पक्षीय प्रदेश सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । मुख्यमन्त्रीबाट पौडेललाई हटाएर वरिष्ठ नेतृ एवं प्रदेश...बाँकी