२८ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
नेपालका सर्वाधिक लोकप्रिय जनकलाकारहरूमध्येका एक जीवन शर्मामाथि यतिबेला निकै ठूलो विपत्ति आइलागेको छ । नेपाली प्रगतिशील एवं क्रान्तिकारी गीत–संगीतको क्षेत्रका एक नक्षत्र जीवन शर्माका २९ वर्षे छोरा अमृत आचार्य यतिबेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हाताभित्रको मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्...बाँकी
२६ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
भर्खरै सम्पन्न चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच २० वटा समझदारी र सम्झौतामा हस्ताक्षर भएको छ । लामो समयदेखि विभिन्न चरणमा गृहकार्य हुँदै आए तापनि राष्ट्रपति सीको नेपाल भ्रमणको दोस्रो र अन्तिम दिन आइतबार दुई देशका सरकारबीच यी सम्झौता–समझदारी–सहमति भएका हुन् ।
...बाँकी
२५ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार (आज) अपराह्न दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी नेपाल आउन लागेका हुन् ।
नेपाल सरकारले उनको स्वागतका लागि सबै तयारी पूरा गरिसकेको छ । काठमाडौं उपत्यकाका सडकहरुमा रंगरोगन गरेर झिलि...बाँकी
२३ आश्विन, २०७६ |
रमेश लम्साल
दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङ असोज २५ र २६ मा नेपालको दुईदिने राजकीय भ्रमणमा आउने तय भएपछि दुवै देशले भ्रमणको तया...बाँकी
२२ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणबारे चर्चित लेखक एवं साहित्यकार खगेन्द्र संग्रौलाले अलिक भिन्नै कोणबाट टिप्पणी गरेका छन् । लेखक संग्रौलाले ‘महरा प्रकरण’ लाई ‘महरा सरको टाटपल्टाइ डबल नेकपाकै अस्तित्व र अस्मिताको क्षयीकरण’ भएको अभिव्यक्ति दिएका छन् ।
सामा...बाँकी
१७ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आएको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडा र भारत सरकारकी वित्तमन्त्री निर्मला सितारमणबीच भारतको वित्त मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडाले नेपालको विकासका लागि भारत सरकारवाट निरन्तर प्राप्त सहयोगका लागि धन्...बाँकी
१५ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार भारत प्रस्थान गरेका छन् । अक्टोबर ३ र ४ (असोज १६ र १७) मा भारतमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री खतिवडा नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
विश्व आर्थिक मञ्चको कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा ...बाँकी
१३ आश्विन, २०७६ |
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूले एकले अर्कालाई ‘गुटगत राजनीति गरेको’ आरोप लगाउन छाडेका छैनन् । प्रतिपक्षको भूमिकामा समेत कमजोर बनेको कांग्रेस केन्द्रदेखि गाउँ तहसम्म गुट–उपगुटमा विभाजित भई आन्तरिक द्वन्द्वमा फसेको छ ।
केन्द्रका शीर्ष नेतादेखि गाउँका साधारण कार्यकर्तासम्मक...बाँकी
८ आश्विन, २०७६ |
अच्युत रेग्मी/रासस
चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । चाडपर्वका बेला घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी तथा सार्वजनिक सवारी साधन बिहान, दिउँसो, साँझ र राति गरी चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको...बाँकी
८ आश्विन, २०७६ |
छिमेकी चीनले विश्वभर आफ्नो प्रभाव बढाउँदैछ । यही बेला चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) सँग सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लिएको ‘प्रशिक्षण’ लाई कूटनीतिज्ञहरुले ‘अर्थपूर्ण’ र ‘असंलग्नताको अन्त्य’ भनेका छन् ।
नेपाल उदाउँदा दुई आर्थिक शक्तिका बीच रहेकाले कूटनीतिक संवेदनशीलतामा ख्याल ग...बाँकी